Page:Ritubichar.pdf/56: Difference between revisions
→Not proofread: Created page with " लम्तन्न भै निदायेको बडो आनन्दमा परी। औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।। १६ बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी। व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।। १७ विचा..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|१६}} | |||
लम्तन्न भै निदायेको बडो आनन्दमा परी । | |||
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥ | |||
{{pcn|१७}} | |||
बाल-सूर्य-प्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी । | |||
व्युत्थान-कलना-द्वारा संयमीको मनै-सरी ॥ | |||
{{pcn|१८}} | |||
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ । | |||
विचार गर्दा उसको न रेखा छ न रङ्ग | ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥ | ||
ब्रह्ममा विश्व | |||
{{pcn|१९}} | |||
भित्र अत्यन्त निःसार फुस्स आकार | भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर । | ||
माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर ॥ | |||
{{pcn|२०}} | |||
शीत-रेखा जमेको छ उसमा भित्र बेसरी । | |||
सङ्कल्प-शक्तिका साथ संसार-महिमा-सरी ॥ | |||
चोटा कोठा सबै चाली पुग्छ सुस्त | |||
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ | {{pcn|२१}} | ||
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबै-तिर । | |||
विचित्र जादूगरका जादूको शक्तिले | हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र ! | ||
एकै डल्लो | |||
{{pcn|२२}} | |||
कुइराको कडा पर्दा लर्कँदा त्यो | विचित्र जादूगरका जादूको शक्तिले सरी । | ||
दृष्टिको ज्योति जाँदैन | एकै डल्लो गरी-दिन्छ उसले दृष्टि-माधुरी ॥ | ||
न पक्षीको कुनै शब्द, न प्रभा | {{pcn|२३}} | ||
भेद छुट्ट्याउनै गाह्रो रातको न | कुइराको कडा पर्दा लर्कँदा त्यो सबै-तिर । | ||
दृष्टिको ज्योति जाँदैन बित्ता-भर पनी पर ॥ | |||
{{pcn|२४}} | |||
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको । | |||
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:14, 25 May 2025
१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥
१७
बाल-सूर्य-प्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थान-कलना-द्वारा संयमीको मनै-सरी ॥
१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥
१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर ॥
२०
शीत-रेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्प-शक्तिका साथ संसार-महिमा-सरी ॥
२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबै-तिर ।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !
२२
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरी-दिन्छ उसले दृष्टि-माधुरी ॥
२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबै-तिर ।
दृष्टिको ज्योति जाँदैन बित्ता-भर पनी पर ॥
२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको ।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥