Page:Ritubichar.pdf/55: Difference between revisions
Appearance
→Not proofread: Created page with " परालको नलै मैला उसको छ बगम्बर। माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर।। ७ गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख। फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख।। ८ नयनाऽऽनन्दका साथै..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७}} | |||
परालको नलै मैला उसको छ बगम्बर । | |||
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥ | |||
{{pcn|८}} | |||
गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख । | |||
फुस्रा हेमन्त बाबाका चेला झैँ छन् ति सम्मुख ॥ | |||
फुस्रा हेमन्त बाबाका चेला | {{pcn|९}} | ||
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्द-दायक । | |||
नयनाऽऽनन्दका साथै | फल अर्को कुनै छैन सुन्तला-तुल्य लायक ॥ | ||
फल अर्को कुनै छैन | |||
{{pcn|१०}} | |||
सुन्तला छन् फिलिङ्गा | सुन्तला छन् फिलिङ्गा झैँ फुस्स हुस्सू धुवाँ-सरी । | ||
विना आगो पनी झल्क्यो धुनीको दिव्य | विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥ | ||
कुइरो बढदै आयो | {{pcn|११}} | ||
जीवका मनमा मानू भोगको | कुइरो बढदै आयो शान्ति-शोभा सबै हरी । | ||
जीवका मनमा मानू भोगको तिर्सना-सरी ॥ | |||
अनौठाको मित्यारी छ रुने हाँस्ने | {{pcn|१२}} | ||
बिहानी-पखको राती शीतको कुइरा-सित । | |||
छुट्ट्याई औलको सीमा काँठो लागी | अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमै-सित ॥ | ||
पहिले कुइरो बस्छ तन्केको | |||
{{pcn|१३}} | |||
त्यो देखी उसको मित्र शीत वैरिन | छुट्ट्याई औलको सीमा काँठो लागी वरी-परी । | ||
तत्कालै कुइरो सोझै फाँटमा फाल | पहिले कुइरो बस्छ तन्केको पगरी-सरी ॥ | ||
त्यो माथिबाट देखिन्छ सबेरै टम्म | {{pcn|१४}} | ||
फट्की राश लगायेको रुवाको दिव्य | त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ । | ||
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥ | |||
{{pcn|१५}} | |||
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा । | |||
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:11, 25 May 2025
This page has been validated
७
परालको नलै मैला उसको छ बगम्बर ।
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥
८
गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
फुस्रा हेमन्त बाबाका चेला झैँ छन् ति सम्मुख ॥
९
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्द-दायक ।
फल अर्को कुनै छैन सुन्तला-तुल्य लायक ॥
१०
सुन्तला छन् फिलिङ्गा झैँ फुस्स हुस्सू धुवाँ-सरी ।
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥
११
कुइरो बढदै आयो शान्ति-शोभा सबै हरी ।
जीवका मनमा मानू भोगको तिर्सना-सरी ॥
१२
बिहानी-पखको राती शीतको कुइरा-सित ।
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमै-सित ॥
१३
छुट्ट्याई औलको सीमा काँठो लागी वरी-परी ।
पहिले कुइरो बस्छ तन्केको पगरी-सरी ॥
१४
त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ ।
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥
१५
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा ।
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥