Jump to content

Page:Ritubichar.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर। खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर।। ७० साना रुगरुगायेर दौडने दिव्य खञ्जन। गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन।। ७१ त्यो छिटो, छरित..."
 
 
(4 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
{{pcn|७०}}
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवा-तुल्य खेतैमा गर्दछन् घर ॥


हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर।
{{pcn|७१}}
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर।।
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
७०
गति-सौन्दर्यले साह्रै गर्दछन् मन-रञ्जन ॥
साना रुगरुगायेर दौडने दिव्य खञ्जन।
 
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन।।
{{pcn|७२}}
७१
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट।
हेर्दा भित्र छचल्किन्छ प्रेम-पीयूषको घट ॥
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट।।
 
७२
{{pcn|७३}}
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको।
जता हेर्‍यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नामनिशाना दुःख शोकको।।
छैन संसारमा नाम-निशाना दुःख शोकको ॥
७३
 
खोली कमलको छाता हम्काई काशचामर।
{{pcn|७४}}
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर।।
खोली कमलको छाता हम्काई काश-चामर ।
७४
ऋतु-राजै-सरी गम्क्यो शरत्‌काल मनोहर ॥
फूलका मदको गन्ध भरियेको छतीवन।
 
शरत्को वनमा बद्ध हात्तीतुल्य शोभन।।
{{pcn|७५}}
७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
वनमा फलपुष्पादि विशेष नभये पनि।
शरत्‌को वनमा बद्ध हात्ती-तुल्य शोभन ॥
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी।।
 
७६
{{pcn|७६}}
वसन्तकै सरी सारा बगैंचाको बहार छ।
वनमा फल-पुष्पादि विशेष नभये पनि ।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ।।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥
७७
 
फुलेको हसनारूप शरत्को मन्द हास छ।
{{pcn|७७}}
जसमा बहुतै चर्को वासनाको विकास छ।।
वसन्तकै सरी सारा बगैँचाको बहार छ ।
७८
हावा वसन्तको भन्दा ज्यादा महक-दार छ ॥
 
{{pcn|७८}}
फुलेको हसना-रूप शरत्‌को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:02, 25 May 2025

This page has been validated

७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवा-तुल्य खेतैमा गर्दछन् घर ॥

७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गति-सौन्दर्यले साह्रै गर्दछन् मन-रञ्जन ॥

७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेम-पीयूषको घट ॥

७३
जता हेर्‍यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नाम-निशाना दुःख शोकको ॥

७४
खोली कमलको छाता हम्काई काश-चामर ।
ऋतु-राजै-सरी गम्क्यो शरत्‌काल मनोहर ॥

७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्‌को वनमा बद्ध हात्ती-तुल्य छ शोभन ॥

७६
वनमा फल-पुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥

७७
वसन्तकै सरी सारा बगैँचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महक-दार छ ॥

७८
फुलेको हसना-रूप शरत्‌को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥