Page:Ritubichar.pdf/38: Difference between revisions
→Not proofread: Created page with " कोइलीको मिठो बोली बिलायो कालले गरी। भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी।। ७० अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल। भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल।। ७१ भ्यागुताको जह..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७०}} | |||
कोइलीको मिठो बोली बिलायो कालले गरी । | |||
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥ | |||
{{pcn|७१}} | |||
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमि-तिमिङ्गिल । | |||
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥ | |||
अगाध सिन्धुमा चुप्पै चल्छन् | |||
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो | {{pcn|७२}} | ||
भ्यागुताको जहाँ वास वहीँ कमल फुल्दछ । | |||
भ्यागुताको जहाँ वास | तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥ | ||
तर त्यो चाल पाउन्न हिलैमा मात्र | |||
{{pcn|७३}} | |||
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको | कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस । | ||
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो | दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥ | ||
संसार यो हिलो सारा पद्मको रस मुक्ति | {{pcn|७४}} | ||
जीव छन् | संसार यो हिलो सारा पद्मको रस मुक्ति हो । | ||
जीव छन् भ्यागुता-तुल्य पद्म ईश्वर-भक्ति हो ॥ | |||
अँध्यारा रातमा सुन्दा वर्षाको | |||
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् | {{pcn|७५}} | ||
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट । | |||
मानू स्वर्गीय | परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥ | ||
वर्षन्छ | |||
{{pcn|७६}} | |||
मानू स्वर्गीय सङ्गीत-कलाको दिव्य माधुरी । | |||
घुम्दछे रातमा बाली | वर्षन्छ जल-धाराको साथैमा त्यो थरी-थरी ॥ | ||
खेतमा जलका धारा | {{pcn|७७}} | ||
उर्लन्छ खेतिवालाका मनमा | आकाश-गृहमा काली बुढिया मेघ-मालिका । | ||
घुम्दछे रातमा बाली बिजुली-मय दीपिका ॥ | |||
{{pcn|७८}} | |||
खेतमा जलका धारा वर्षंदा-खेरि बाहिर । | |||
उर्लन्छ खेतिवालाका मनमा सुख-सागर ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:19, 24 May 2025
७०
कोइलीको मिठो बोली बिलायो कालले गरी ।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥
७१
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमि-तिमिङ्गिल ।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥
७२
भ्यागुताको जहाँ वास वहीँ कमल फुल्दछ ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥
७३
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस ।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥
७४
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो ।
जीव छन् भ्यागुता-तुल्य पद्म ईश्वर-भक्ति हो ॥
७५
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट ।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥
७६
मानू स्वर्गीय सङ्गीत-कलाको दिव्य माधुरी ।
वर्षन्छ जल-धाराको साथैमा त्यो थरी-थरी ॥
७७
आकाश-गृहमा काली बुढिया मेघ-मालिका ।
घुम्दछे रातमा बाली बिजुली-मय दीपिका ॥
७८
खेतमा जलका धारा वर्षंदा-खेरि बाहिर ।
उर्लन्छ खेतिवालाका मनमा सुख-सागर ॥