Page:Ritubichar.pdf/36: Difference between revisions
Appearance
→Not proofread: Created page with " दायाँ बायाँ दुवैतर्फ हान्दै खोला दगुर्दछन्। संसारमा छुचा यस्तै काममा अगि सर्दछन्।। ५२ जरा खनेर खोलाले खसाले तीरका रुख। छोटाको आड लागेर मिलदैन कतै सुख।। ५३ सारा कीटपतङ्गाऽऽदि आत..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|५२}} | |||
दायाँ बायाँ दुवै-तर्फ हान्दै खोला दगुर्दछन् । | |||
संसारमा छुचा यस्तै काममा अगि सर्दछन् ॥ | |||
{{pcn|५३}} | |||
जरा खनेर खोलाले खसाले तीरका रुख । | |||
छोटाको आड लागेर मिलदैन कतै सुख ॥ | |||
जरा खनेर खोलाले खसाले तीरका | |||
छोटाको आड लागेर मिलदैन कतै | {{pcn|५४}} | ||
सारा कीट-पतङ्गाऽऽदि आत्तिये भेलमा परी । | |||
सारा | दारिद्र्यले डुबाएका भारतीय प्रजा-सरी ॥ | ||
दारिद्र्यले डुबाएका भारतीय | |||
{{pcn|५५}} | |||
घुमाई | घुमाई लहरी-हात दौडन्छन् नाचदै नदी । | ||
दानी पयोदको दिव्य झल्काई | दानी पयोदको दिव्य झल्काई कीर्ति-कौमुदी ॥ | ||
लडाउँदै मुढा ढुङ्गा खहरे | {{pcn|५६}} | ||
छोटो मानिस मौकामा ज्यादा जोश | लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ । | ||
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ ॥ | |||
कलिले | |||
झरीले बाटबाटैमा रोकेको छ | {{pcn|५७}} | ||
कलिले श्रौत-यागादि कर्म झैँ बटुवाकन । | |||
पार जाने डुँगा साँघु उडायो भलले | झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण ॥ | ||
छोटो बढेपछी विघ्न नगरी छोडला कब? | |||
{{pcn|५८}} | |||
हिले आहाल देखिन्छन् धमिला भलले | पार जाने डुँगा साँघु उडायो भलले सब । | ||
ज्यादा | छोटो बढेपछी विघ्न नगरी छोडला कब ? | ||
फुलाएर गला धोत्रो काढी सङ्गीतको | {{pcn|५९}} | ||
हिले आहालमा पाहा गर्न थाले | हिले आहाल देखिन्छन् धमिला भलले भरी । | ||
ज्यादा दुर्वासना-जाल जमेका हृदयै-सरी ॥ | |||
{{pcn|६०}} | |||
फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ । | |||
हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:13, 24 May 2025
This page has been validated
५२
दायाँ बायाँ दुवै-तर्फ हान्दै खोला दगुर्दछन् ।
संसारमा छुचा यस्तै काममा अगि सर्दछन् ॥
५३
जरा खनेर खोलाले खसाले तीरका रुख ।
छोटाको आड लागेर मिलदैन कतै सुख ॥
५४
सारा कीट-पतङ्गाऽऽदि आत्तिये भेलमा परी ।
दारिद्र्यले डुबाएका भारतीय प्रजा-सरी ॥
५५
घुमाई लहरी-हात दौडन्छन् नाचदै नदी ।
दानी पयोदको दिव्य झल्काई कीर्ति-कौमुदी ॥
५६
लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ ।
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ ॥
५७
कलिले श्रौत-यागादि कर्म झैँ बटुवाकन ।
झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण ॥
५८
पार जाने डुँगा साँघु उडायो भलले सब ।
छोटो बढेपछी विघ्न नगरी छोडला कब ?
५९
हिले आहाल देखिन्छन् धमिला भलले भरी ।
ज्यादा दुर्वासना-जाल जमेका हृदयै-सरी ॥
६०
फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ ।
हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ ॥