Page:Ritubichar.pdf/29: Difference between revisions
Appearance
→Not proofread: Created page with "सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि। अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।। ९८ लाग्छ लामू कडा तातो दिन कल्पबराबरी। ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।। ९९ के गर्छ नक्कली पङ्..." |
|||
(7 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
अविद्याले अँठ्याएको वृद्ध भारत | <poem> | ||
{{pcn|९८}} | |||
लाग्छ लामू कडा तातो दिन | सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि । | ||
ठण्डा रात | अविद्याले अँठ्याएको वृद्ध भारत झैँ बनी ॥ | ||
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, | {{pcn|९९}} | ||
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण | लाग्छ लामू कडा तातो दिन कल्प-बराबरी । | ||
ठण्डा रात बिती-दिन्छ मानू एकै पला-सरी ॥ | |||
{{pcn|१००}} | |||
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत । | |||
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥ | |||
{{pcn|१०१}} | |||
भरसक पढि सारा ग्रीष्मको यो विचार | भरसक पढि सारा ग्रीष्मको यो विचार | ||
::मन-बिच लिनु-होला क्यै भयेदेखि सार । | |||
भनि सविनय लत्री नित्य जोडेर हात | भनि सविनय लत्री नित्य जोडेर हात | ||
विनति सुकविलाई गर्छ यो | ::विनति सुकविलाई गर्छ यो 'लेखनाथ' । | ||
{{pcn|'''इति ग्रीष्म-विचार'''}} | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 14:48, 24 May 2025
This page has been validated
९८
सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि ।
अविद्याले अँठ्याएको वृद्ध भारत झैँ बनी ॥
९९
लाग्छ लामू कडा तातो दिन कल्प-बराबरी ।
ठण्डा रात बिती-दिन्छ मानू एकै पला-सरी ॥
१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत ।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥
१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मन-बिच लिनु-होला क्यै भयेदेखि सार ।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो 'लेखनाथ' ।
इति ग्रीष्म-विचार