Page:Ritubichar.pdf/20: Difference between revisions
→Not proofread: Created page with "सानातिना नदीनाला नामशेष बने सब। विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब?।। १७ देखिन्छ उनमा तातो बलौटे अब केवल। विरसी मूर्खको क्रूर चित्त झैं धर्मसङ्कुल।। १८ बालुवा टेकनासाथ प..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब? | <poem> | ||
{{pcn|१७}} | |||
देखिन्छ उनमा तातो बलौटे अब | साना-तिना नदी-नाला नाम-शेष बने सब । | ||
विरसी मूर्खको क्रूर चित्त | विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ? | ||
बालुवा | {{pcn|१८}} | ||
देखिन्छ उनमा तातो बलौटे अब केवल । | |||
विरसी मूर्खको क्रूर चित्त झैँ धर्म-सङ्कुल ॥ | |||
टाढा टिलपिलायेको जल जस्तै | |||
मसिना बालुवामाथि झल्कन्छन् सूर्यका | {{pcn|१९}} | ||
बालुवा टेकना-साथ पैतालाकन पोल्दछ । | |||
विशाल मृगतृष्णा त्यो झल्कँदा दूर | पाद-प्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥ | ||
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको | |||
{{pcn|२०}} | |||
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव | टाढा टिलपिलायेको जल जस्तै मनोहर । | ||
पानीका भानले कोही दौडँदै अगि | मसिना बालुवामाथि झल्कन्छन् सूर्यका कर ॥ | ||
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो | {{pcn|२१}} | ||
झल्कन्छ आँशुका साथै कठै दुर्भाग्यको | विशाल मृगतृष्णा त्यो झल्कँदा दूर चम्चम । | ||
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको भ्रम ॥ | |||
घामैको डरले हो कि? ठूला | |||
लुकाई | {{pcn|२२}} | ||
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव धर्दछ । | |||
पानीका भानले कोही दौडँदै अगि सर्दछ ॥ | |||
गर्छन् पहाडिया खोला | |||
{{pcn|२३}} | |||
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल । | |||
झल्कन्छ आँशुका साथै कठै ! दुर्भाग्यको छल ॥ | |||
{{pcn|२४}} | |||
घामैको डरले हो कि ? ठूला नद-नदी सब । | |||
लुकाई लहरी-नृत्य खस्के तल-तलै अब ॥ | |||
{{pcn|२५}} | |||
श्वास-प्रश्वासका मात्र दिँदै दुःखित सूचन । | |||
गर्छन् पहाडिया खोला डण्डूरै-भित्र हुन्हुन ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:19, 24 May 2025
१७
साना-तिना नदी-नाला नाम-शेष बने सब ।
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ?
१८
देखिन्छ उनमा तातो बलौटे अब केवल ।
विरसी मूर्खको क्रूर चित्त झैँ धर्म-सङ्कुल ॥
१९
बालुवा टेकना-साथ पैतालाकन पोल्दछ ।
पाद-प्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥
२०
टाढा टिलपिलायेको जल जस्तै मनोहर ।
मसिना बालुवामाथि झल्कन्छन् सूर्यका कर ॥
२१
विशाल मृगतृष्णा त्यो झल्कँदा दूर चम्चम ।
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको भ्रम ॥
२२
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव धर्दछ ।
पानीका भानले कोही दौडँदै अगि सर्दछ ॥
२३
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल ।
झल्कन्छ आँशुका साथै कठै ! दुर्भाग्यको छल ॥
२४
घामैको डरले हो कि ? ठूला नद-नदी सब ।
लुकाई लहरी-नृत्य खस्के तल-तलै अब ॥
२५
श्वास-प्रश्वासका मात्र दिँदै दुःखित सूचन ।
गर्छन् पहाडिया खोला डण्डूरै-भित्र हुन्हुन ॥