Page:Ritubichar.pdf/13: Difference between revisions
Appearance
→Not proofread: Created page with "बडो विशाल गम्भीर नील आकाश झैं वन। झल्कन्छन् फूलका गुच्छा तारकातुल्य शोभन।। ६१ वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो। बल विद्या गुमायेको भारतैतुल्य देखियो।। ६२ लताजञ्जालले ज्यादा..." |
|||
(5 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बडो विशाल गम्भीर नील आकाश | <noinclude>{{start center block}}</noinclude> | ||
झल्कन्छन् फूलका गुच्छा | <poem> | ||
{{pcn|६१}} | |||
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर | बडो विशाल गम्भीर नील आकाश झैँ वन । | ||
बल विद्या गुमायेको | झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥ | ||
{{pcn|६२}} | |||
पापका बोझले ग्रस्त पापी | वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो । | ||
बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥ | |||
लर्काई सुनगाभाको | |||
विलासी | {{pcn|६३}} | ||
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख । | |||
साना ऐसेलुका दाना टिपदा ती | पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥ | ||
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका | |||
{{pcn|६४}} | |||
निस्के नयाँ नयाँ | लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख । | ||
रसिला प्रतिभाशाली कविका | विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥ | ||
ऋषि | {{pcn|६५}} | ||
रातैमा कोइली लाग्यो स्वर्गीय सुर | साना ऐसेलुका दाना टिपदा ती टपाटप । | ||
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥ | |||
त्यो दिव्य स्वरले गर्छ सारा हृदय | {{pcn|६६}} | ||
निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी । | |||
अदना त्यो चरीलाई त्यो स्वर्गीय | रसिला प्रतिभाशाली कविका कविता-सरी ॥ | ||
सघाउने विधाताको धन्य हो त्यो | |||
{{pcn|६७}} | |||
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन । | |||
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥ | |||
{{pcn|६८}} | |||
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय । | |||
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥ | |||
{{pcn|६९}} | |||
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' । | |||
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:57, 24 May 2025
This page has been validated
६१
बडो विशाल गम्भीर नील आकाश झैँ वन ।
झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥
६२
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥
६३
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥
६४
लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख ।
विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥
६५
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥
६६
निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कविता-सरी ॥
६७
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥
६८
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥
६९
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥