Page:Ritubichar.pdf/8: Difference between revisions
→Not proofread: Created page with "पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब। विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब।। १६ हजारौंमुख भै निस्के लतावृक्षाऽऽदि हालमा। लयाऽवस्था बितायेका जीव झैं सृष्टिकालमा।। १७ आँकु..." |
|||
(5 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी | <noinclude>{{start center block}}</noinclude> | ||
विवेक ज्योतिले शुद्ध | <poem> | ||
{{pcn|१६}} | |||
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब । | |||
लयाऽवस्था बितायेका जीव | विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥ | ||
आँकुरा, पिपिरा, साना, काइना, चिउला, | {{pcn|१७}} | ||
निस्के झपक्क सर्वत्र साह्रै | हजारौँ-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा । | ||
लयाऽवस्था बितायेका जीव झैँ सृष्टि-कालमा ॥ | |||
समाते सूर्यले फेरि उत्तराऽऽकाशको | |||
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति? | {{pcn|१८}} | ||
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा । | |||
दिनमा दीर्घता आयो रातले लघुता | निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥ | ||
{{pcn|१९}} | |||
दीपका बीचमा | समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति । | ||
अलिअलि चढेको छ दिनमा | प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ? | ||
जुन जीवनको भाग रातको दिनमा | {{pcn|२०}} | ||
उसैले दिनको कान्ति पक्का केही फिका | दिनमा दीर्घता आयो रातले लघुता लियो । | ||
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥ | |||
तुवाँलोको मिही पर्दा लगायो कि | {{pcn|२१}} | ||
दीपका बीचमा मैलाे धूवाँ झैँ गुप्त भैकन । | |||
अलिअलि तुवाँलोले छोपियेका | अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥ | ||
देखिन्छन् | |||
{{pcn|२२}} | |||
जुन जीवनको भाग रातको दिनमा सर्यो । | |||
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो ॥ | |||
{{pcn|२३}} | |||
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर । | |||
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !! | |||
{{pcn|२४}} | |||
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना । | |||
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:34, 24 May 2025
१६
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥
१७
हजारौँ-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा ।
लयाऽवस्था बितायेका जीव झैँ सृष्टि-कालमा ॥
१८
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा ।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥
१९
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति ।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ?
२०
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥
२१
दीपका बीचमा मैलाे धूवाँ झैँ गुप्त भैकन ।
अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥
२२
जुन जीवनको भाग रातको दिनमा सर्यो ।
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो ॥
२३
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर ।
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !!
२४
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥