Page:Bhikari.pdf/19: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
दिन दिन पोखी हृदय त्यसैमा | दिन दिन पोखी हृदय त्यसैमा | ||
:::पायो | :::पायो मानिसले उत्थान | ||
सुन्दरताको राम्रो व्यञ्जन, | सुन्दरताको राम्रो व्यञ्जन, | ||
:::हृदय-लताको पोषक, रञ्जन, | :::हृदय-लताको पोषक, रञ्जन, | ||
फुल्छन् यसकै रसमा सारा | फुल्छन् यसकै रसमा सारा | ||
::: | :::भावहरूका कोमल फूल | ||
यसकै भित्र छ फैलिरहेको | यसकै भित्र छ फैलिरहेको | ||
:::जीवनको सब अन्तर मूल । | :::जीवनको सब अन्तर मूल । | ||
Line 15: | Line 16: | ||
:::सुन्दर भाव उठाइन् लाख ! | :::सुन्दर भाव उठाइन् लाख ! | ||
</poem> | </poem> | ||
{{end center block}} |
Latest revision as of 09:11, 18 May 2025
This page has been validated
दिन दिन पोखी हृदय त्यसैमा
पायो मानिसले उत्थान
सुन्दरताको राम्रो व्यञ्जन,
हृदय-लताको पोषक, रञ्जन,
फुल्छन् यसकै रसमा सारा
भावहरूका कोमल फूल
यसकै भित्र छ फैलिरहेको
जीवनको सब अन्तर मूल ।
हामी सपना देखिरहेछौं,
सुन्दर झल्का पाइरहेछौं,
प्रकृति मुमाको काख ।
सन्ध्या आइन् मृदु मुस्काइन्
जीवनउपर उज्यालो छाइन्,
सुन्दर भाव उठाइन् लाख !