Page:Ritubichar.pdf/6: Difference between revisions
Appearance
→Not proofread: Created page with "श्री श्रीगौरी-शङ्कराभ्यान्नम: अथ वसन्त-विचार हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो। उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो।। १ नामशेष भयो सारा पुरानू शिशिरस्थिति। लियो वसन्तले अर्क..." |
|||
(10 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
श्री | {{c|श्री}} | ||
श्रीगौरी-शङ्कराभ्यान्नम: | {{c|श्रीगौरी-शङ्कराभ्यान्नम:}} | ||
अथ | {{c|अथ}} | ||
वसन्त-विचार | {{c|{{larger|'''वसन्त-विचार'''}}}} | ||
हिमालमा गयो जाडो लोक साऽऽनन्द | {{start center block}} | ||
<poem> | |||
{{pcn|१}} | |||
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो । | |||
उदायो रसिलो राम्रो ऋतु-राज वसन्त यो ॥ | |||
{{pcn|२}} | |||
नाम-शेष भयो सारा पुरानू शिशिर-स्थिति । | |||
लियो वसन्तले अर्कै नयाँ गौरव-पद्धति ॥ | |||
{{pcn|३}} | |||
ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतु-राज हो । | |||
लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥ | |||
{{pcn|४}} | |||
वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण । | |||
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण ॥ | |||
{{pcn|५}} | |||
देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतु-राजको । | |||
दया-दण्डज्ञ राजाको नीति झैँ राजकाजको ॥ | |||
{{pcn|६}} | |||
पशुपक्षी लता-वृक्षलगायत चराचर । | |||
ऋतु | ऋतु-नायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर ॥ | ||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
Latest revision as of 11:26, 24 May 2025
This page has been validated
श्री
श्रीगौरी-शङ्कराभ्यान्नम:
अथ
वसन्त-विचार
१
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो ।
उदायो रसिलो राम्रो ऋतु-राज वसन्त यो ॥
२
नाम-शेष भयो सारा पुरानू शिशिर-स्थिति ।
लियो वसन्तले अर्कै नयाँ गौरव-पद्धति ॥
३
ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतु-राज हो ।
लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥
४
वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण ।
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण ॥
५
देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतु-राजको ।
दया-दण्डज्ञ राजाको नीति झैँ राजकाजको ॥
६
पशुपक्षी लता-वृक्षलगायत चराचर ।
ऋतु-नायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर ॥