Page:Prithviraj chauhan.pdf/192: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
स्वर्गका अमर प्यालाको रस | |||
मलाई आँशु धर्मको पथमा | |||
दुखले आउँदैन ! | |||
वियोगै छैन ! | |||
धर्मको रणमा | |||
मृत्युले हामीलाई कहिले पनि | |||
जित्न नै पाउँदैन ।” | |||
{{pcn|(६)}} | |||
ती आज खाली | |||
नजर उचाली | |||
बोलावट आयो भनेर भन्छिन | |||
हृदय प्याराको । | |||
साँझको बादल जलेको हेर | |||
स्वर्गमा गई ढोकाको नेर | |||
इशारा दिई बोलेर हेर | |||
भारतलाई उज्यालो पारी | |||
भो भनी जान अब ता बेर | |||
आँखालाई आँशु बनाई भक्त | |||
हृदय साराको । | |||
सूर्यझैँ स्वर्ग द्वारमा खुल्छन् | |||
अम्लान पुष्प आकाशमा फुल्छन् | |||
ल्याइदेऊन गई त्यो प्यारो शिर | |||
जगत्का ताराको । | |||
म त्यससँग जलेर मर्छु | |||
मिथ्यालाई जलाई सत्यलाई वर्छु | |||
बालिदेऊ ठूलो चितामा ज्वाला | |||
स्वयंवर गर्ने धपधप माला | |||
श्रीखण्ड हाली धूपीका काठ | |||
अश्वको कुञ्जी स्वर्गको ताला | |||
म बसे पनि पृथिवीभित्र | |||
प्यारालाई त्यहाँ दु:ख भइजाला | |||
खरानी हाम्रो सुनको झारी- | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:47, 19 April 2025
This page has not been proofread
स्वर्गका अमर प्यालाको रस
मलाई आँशु धर्मको पथमा
दुखले आउँदैन !
वियोगै छैन !
धर्मको रणमा
मृत्युले हामीलाई कहिले पनि
जित्न नै पाउँदैन ।”
(६)
ती आज खाली
नजर उचाली
बोलावट आयो भनेर भन्छिन
हृदय प्याराको ।
साँझको बादल जलेको हेर
स्वर्गमा गई ढोकाको नेर
इशारा दिई बोलेर हेर
भारतलाई उज्यालो पारी
भो भनी जान अब ता बेर
आँखालाई आँशु बनाई भक्त
हृदय साराको ।
सूर्यझैँ स्वर्ग द्वारमा खुल्छन्
अम्लान पुष्प आकाशमा फुल्छन्
ल्याइदेऊन गई त्यो प्यारो शिर
जगत्का ताराको ।
म त्यससँग जलेर मर्छु
मिथ्यालाई जलाई सत्यलाई वर्छु
बालिदेऊ ठूलो चितामा ज्वाला
स्वयंवर गर्ने धपधप माला
श्रीखण्ड हाली धूपीका काठ
अश्वको कुञ्जी स्वर्गको ताला
म बसे पनि पृथिवीभित्र
प्यारालाई त्यहाँ दु:ख भइजाला
खरानी हाम्रो सुनको झारी-