Page:Prithviraj chauhan.pdf/184: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
जसभित्र भारत रोएर बस्यो | |||
लुटियो लुच्चाले । | |||
हजार वर्ष रगतका आँशु | |||
आजका निम्तिमा । | |||
बहाउन हरे ! भारतलाई थियो | |||
आँशुले छाती फारेर रोलाऊ | |||
नसुन बिन्तीमा । | |||
{{pcn|(८)}} | |||
हजार विद्या भारतका जले | |||
दिनका ज्वलनमा । | |||
हजार वर्षका लाली मिले | |||
पश्चिमी गगनमा । | |||
हिन्दूका छाती सधैलाई जले | |||
म्लेच्छका दमनमा । | |||
नहेर्ने जति स्वर्गमा पुगे | |||
देवका विमानमा । | |||
हेर्नेको सधैं आँखा छ लाल | |||
आजको यो दिनमा । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
जसभित्र भारत रोएर बस्यो
लुटियो लुच्चाले ।
हजार वर्ष रगतका आँशु
आजका निम्तिमा ।
बहाउन हरे ! भारतलाई थियो
आँशुले छाती फारेर रोलाऊ
नसुन बिन्तीमा ।
(८)
हजार विद्या भारतका जले
दिनका ज्वलनमा ।
हजार वर्षका लाली मिले
पश्चिमी गगनमा ।
हिन्दूका छाती सधैलाई जले
म्लेच्छका दमनमा ।
नहेर्ने जति स्वर्गमा पुगे
देवका विमानमा ।
हेर्नेको सधैं आँखा छ लाल
आजको यो दिनमा ।