Page:Prithviraj chauhan.pdf/177: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
अनेक बिम्ब भएर फैली | |||
जीवन ज्योति भरेर झलझल | |||
विश्व र दानामा । | |||
नियत गराई खोलालाई बाटो | |||
माटोलाई जीवन, जीवनलाई माटो | |||
बनाउन जसले उदय पायो | |||
चराका गानामा । | |||
जो सम्झी रुन्छन् फूल र पात | |||
मनका पानामा । | |||
जसलाई हामी नमस्कार गछौं | |||
कीर्तिका छानामा । | |||
जो सधैं दिन दिन उदाई उठ्छन् | |||
हृदय गानामा । | |||
{{pcn|(११)}} | |||
जयचन्द राजा कन्नौजका तर | |||
द्वेष र गर्व ईर्ष्याका घर | |||
कानमा तेल हाली । | |||
जोरी र पारी मरेमा कीर्ति | |||
आफ्नो छ बढ्ने गरूँला फुर्ति | |||
भनेर फुल्दा घमण्डी मूर्ति | |||
बस्दछन् जुंघा लगाई ताउ | |||
बिग्रेका वीर समरका मणि | |||
नाक ठाडो उचाली । | |||
{{pcn|(१२)}} | |||
बिराली भन्छे चुलीमा बसी | |||
तातो र न्यानोमा। | |||
“यो घरका मान्छे | |||
मालिक र भान्छे | |||
कालले खाए म हुन्थें राजा | |||
यो घर हुन्थ्यो विलास मेरो | |||
दूधको हुन्थ्यो छेलो र खेलो | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:37, 19 April 2025
This page has not been proofread
अनेक बिम्ब भएर फैली
जीवन ज्योति भरेर झलझल
विश्व र दानामा ।
नियत गराई खोलालाई बाटो
माटोलाई जीवन, जीवनलाई माटो
बनाउन जसले उदय पायो
चराका गानामा ।
जो सम्झी रुन्छन् फूल र पात
मनका पानामा ।
जसलाई हामी नमस्कार गछौं
कीर्तिका छानामा ।
जो सधैं दिन दिन उदाई उठ्छन्
हृदय गानामा ।
(११)
जयचन्द राजा कन्नौजका तर
द्वेष र गर्व ईर्ष्याका घर
कानमा तेल हाली ।
जोरी र पारी मरेमा कीर्ति
आफ्नो छ बढ्ने गरूँला फुर्ति
भनेर फुल्दा घमण्डी मूर्ति
बस्दछन् जुंघा लगाई ताउ
बिग्रेका वीर समरका मणि
नाक ठाडो उचाली ।
(१२)
बिराली भन्छे चुलीमा बसी
तातो र न्यानोमा।
“यो घरका मान्छे
मालिक र भान्छे
कालले खाए म हुन्थें राजा
यो घर हुन्थ्यो विलास मेरो
दूधको हुन्थ्यो छेलो र खेलो