Page:Prithviraj chauhan.pdf/158: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
कोही ता गए जगतै परी | |||
फुटेर मुटु नै । | |||
तैपनि तेजी चौहान वीर | |||
बिजलीभन्दा विचारझैँ छीटा | |||
पछाडि राखी ती शाहज्यादी | |||
सबभन्दा छीटा नै । | |||
भएर गए नदेख्ने कोही | |||
आखिर भए | |||
फर्केर आए सय र सय | |||
आखिर निराश । | |||
आँखामा ज्वाला रीसले काला | |||
जय र चन्द हारले हाला | |||
भए ती हताश । | |||
मौकामा पछि पाउलास् भनी | |||
ठक्कर ठूलो मनमा गुनी । | |||
के गरी त्यल्लाई गिराऊँ भनी | |||
स्वर्ग र आकाश । | |||
पन्धौं सर्ग लेख्ने परिकल्पना | |||
महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूले | |||
गर्नुभएको थियो, त्यसबारेमा उहाँले | |||
लेख्नुभएको छ- (यहाँ एक सर्ग दुई | |||
वीरहरूको आत्मोत्सर्गको उल्लेख हुन | |||
सक्छ। | |||
तर यो लेखिएन, र श्यामदास | |||
वैष्णवज्यूले अरू सबै सारी उहाँबाट | |||
आद्योपान्त हेरी सपारी प्रकाशनार्थ | |||
प्रस्तुत गर्नुभएको हो। | |||
साझा प्रकाशन | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 13:17, 19 April 2025
This page has not been proofread
कोही ता गए जगतै परी
फुटेर मुटु नै ।
तैपनि तेजी चौहान वीर
बिजलीभन्दा विचारझैँ छीटा
पछाडि राखी ती शाहज्यादी
सबभन्दा छीटा नै ।
भएर गए नदेख्ने कोही
आखिर भए
फर्केर आए सय र सय
आखिर निराश ।
आँखामा ज्वाला रीसले काला
जय र चन्द हारले हाला
भए ती हताश ।
मौकामा पछि पाउलास् भनी
ठक्कर ठूलो मनमा गुनी ।
के गरी त्यल्लाई गिराऊँ भनी
स्वर्ग र आकाश ।
पन्धौं सर्ग लेख्ने परिकल्पना
महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूले
गर्नुभएको थियो, त्यसबारेमा उहाँले
लेख्नुभएको छ- (यहाँ एक सर्ग दुई
वीरहरूको आत्मोत्सर्गको उल्लेख हुन
सक्छ।
तर यो लेखिएन, र श्यामदास
वैष्णवज्यूले अरू सबै सारी उहाँबाट
आद्योपान्त हेरी सपारी प्रकाशनार्थ
प्रस्तुत गर्नुभएको हो।
साझा प्रकाशन