Page:Prithviraj chauhan.pdf/150: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
सर्कारका दाँजा नहुने राजा | |||
गर्वले गम्कन्छन् । | |||
अँधेरी हुन्छ उज्यालो बत्ती | |||
रूखमा लाग्छ हिउँमा पत्ती | |||
शून्यले बोल्छ यत्ति र उत्ति | |||
त्यस्ता ती राजा सर्कारका अघि | |||
नरकलाई तम्सिन्छन् । | |||
कलिको युगमा, मानिसको दु:खमा | |||
विरक्ति भन्दा, आसक्ति बेस छ | |||
म बरु हुन्छु वैरागी साधु | |||
देख्दिन फोस्रो कीर्तिमा जादू | |||
भनेर हुकूम भएको मैले | |||
सर्कारमा ल्याएँ प्रभुको अहिले | |||
विनय बिन्तीमा । | |||
नबुझ्ने बीचमा रिसराग हुन्छन् | |||
सर्कारको विमल हृदयलाई | |||
को मूर्ख भन्ला तिनले छुन्छन् | |||
वैरका भाव पोषण गर्ने | |||
मूर्खका मात्र सिउर हुन्छन् | |||
वीरले नामलाई सत्यले धुन्छन् | |||
फूट र छूटहरू ता हुन्छन् | |||
मूर्खका गिन्तीमा । | |||
ऊच र नीच जो माफ पाऊँ | |||
हामीझैँ मूर्ख उचाको नीचा | |||
नीचाको उँचा जान्दैनौँ राम्रो | |||
खालि छ भक्ति स्वामीमा हाम्रो | |||
द्वेष ईर्ष्या भन्दा भक्ति नै राम्रो | |||
संसारका ताज | |||
हे अधिराज ! | |||
उँचाको नीचा बयान गर्ने | |||
उपमा राम्रो नपाई झर्ने | |||
कविको ऋण थोरैमा तिर्ने- | |||
हरूलाई माफी होस् ! | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 13:05, 19 April 2025
सर्कारका दाँजा नहुने राजा
गर्वले गम्कन्छन् ।
अँधेरी हुन्छ उज्यालो बत्ती
रूखमा लाग्छ हिउँमा पत्ती
शून्यले बोल्छ यत्ति र उत्ति
त्यस्ता ती राजा सर्कारका अघि
नरकलाई तम्सिन्छन् ।
कलिको युगमा, मानिसको दु:खमा
विरक्ति भन्दा, आसक्ति बेस छ
म बरु हुन्छु वैरागी साधु
देख्दिन फोस्रो कीर्तिमा जादू
भनेर हुकूम भएको मैले
सर्कारमा ल्याएँ प्रभुको अहिले
विनय बिन्तीमा ।
नबुझ्ने बीचमा रिसराग हुन्छन्
सर्कारको विमल हृदयलाई
को मूर्ख भन्ला तिनले छुन्छन्
वैरका भाव पोषण गर्ने
मूर्खका मात्र सिउर हुन्छन्
वीरले नामलाई सत्यले धुन्छन्
फूट र छूटहरू ता हुन्छन्
मूर्खका गिन्तीमा ।
ऊच र नीच जो माफ पाऊँ
हामीझैँ मूर्ख उचाको नीचा
नीचाको उँचा जान्दैनौँ राम्रो
खालि छ भक्ति स्वामीमा हाम्रो
द्वेष ईर्ष्या भन्दा भक्ति नै राम्रो
संसारका ताज
हे अधिराज !
उँचाको नीचा बयान गर्ने
उपमा राम्रो नपाई झर्ने
कविको ऋण थोरैमा तिर्ने-
हरूलाई माफी होस् !