Page:Bhikari.pdf/7: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(9 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
हेर आँसुका खहरेहरूका | हेर आँसुका खहरेहरूका | ||
:::मुखमा खोंच | :::मुखमा खोंच परेका | ||
दिन | दिन दिनको त्यो छातीमाथि | ||
:::चिरा | :::चिरा चरक्क चिरेका । | ||
४ | {{pcn|४}} | ||
अडि अडि धरमर स्वाँ स्वाँ गर्दै | अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै | ||
:::मौन | :::मौन बिलौना वरिपरी भर्दै | ||
आर्तनादका हृदय | आर्तनादका हृदय कुटी, | ||
:::जड लट्ठीको भरमा पर्दै | :::जड लट्ठीको भरमा पर्दै | ||
भन्दछ स्वरले छाती चिर्दै | भन्दछ स्वरले छाती चिर्दै, | ||
:::चामल एक | :::'चामल एक मुठी ।' | ||
जीवनभरको एक पुकारा | जीवनभरको एक पुकारा | ||
:::चामल एक | :::'चामल एक मुठी ।।' | ||
५ | {{pcn|५}} | ||
मानिससँगमा मानिसको यो | मानिससँगमा मानिसको यो | ||
:::अन्तर्दिलको | :::अन्तर्दिलको रोदन | ||
भाईहरुसँग भिक्षाको यो | भाईहरुसँग भिक्षाको यो | ||
:::मुठी | :::मुठी दयाको याचन । | ||
घाम उज्यालो आँगनमा यो | घाम उज्यालो आँगनमा यो | ||
:::एक आँध्यारो | :::एक आँध्यारो अवलोकन । | ||
गुलाबहरूको हाँसोबीच यो, | |||
:::एक | :::एक उन्यौको रोदन । | ||
६ | {{pcn|६}} | ||
को होला यो, कसको | को होला यो, कसको छोरो ? | ||
:::कसको बाबु गरीब? | :::कसको बाबु गरीब ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 14:17, 18 May 2025
This page has been validated
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेका
दिन दिनको त्यो छातीमाथि
चिरा चरक्क चिरेका ।
४
अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।।'
५
मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचन ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलाबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।
६
को होला यो, कसको छोरो ?
कसको बाबु गरीब ?