Page:Prithviraj chauhan.pdf/143: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
छम र छम बारुले कम्मर | |||
लज्जतले भाँच्दछन् । | |||
इन्द्रको स्वर्ग राजमहललाई | |||
बनाउन मन भई | |||
इन्द्रका धनुष | |||
ऐरावत हात्ती | |||
जुहारले जडी | |||
उत्सवको घडी | |||
सबैका नजर झलमल पारी | |||
ठाउँ ठाउँमा राख्दछन् । | |||
अमृतको नकल गरेर शर्वत | |||
आउनेलाई बाँड्दछन् । | |||
सुनका सिँढी बनाई राम्रा | |||
कल्पको तरु जुहारत फुल्ने | |||
बीचमा गाड्दछन् । | |||
ठाँटेका परी, रेशमका चरी | |||
पारिजात वृक्षहरूका हाँगा | |||
बीचमा ढल्काई | |||
मधुर गाना बोल्नलाई आज | |||
पखेटा जड़ी कार्चोपीवाल | |||
शिंगारी राख्दछन् । | |||
पात छन् सुनका मञ्जरीपन्ना | |||
पल्लव मुगा शीतदाना मोती | |||
पानीदार जुहार झलमल ज्योति | |||
हावाले जसलाई फूल झारेजस्तो, | |||
बराबर झार्दछन् । | |||
{{pcn|(८)}} | |||
तराजु ठूला | |||
सुनका तुला | |||
लाई छन् राखेका । | |||
गन्धर्व जस्ता बयानी वस्ताद | |||
छन् आज डाकेका। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:58, 19 April 2025
This page has not been proofread
छम र छम बारुले कम्मर
लज्जतले भाँच्दछन् ।
इन्द्रको स्वर्ग राजमहललाई
बनाउन मन भई
इन्द्रका धनुष
ऐरावत हात्ती
जुहारले जडी
उत्सवको घडी
सबैका नजर झलमल पारी
ठाउँ ठाउँमा राख्दछन् ।
अमृतको नकल गरेर शर्वत
आउनेलाई बाँड्दछन् ।
सुनका सिँढी बनाई राम्रा
कल्पको तरु जुहारत फुल्ने
बीचमा गाड्दछन् ।
ठाँटेका परी, रेशमका चरी
पारिजात वृक्षहरूका हाँगा
बीचमा ढल्काई
मधुर गाना बोल्नलाई आज
पखेटा जड़ी कार्चोपीवाल
शिंगारी राख्दछन् ।
पात छन् सुनका मञ्जरीपन्ना
पल्लव मुगा शीतदाना मोती
पानीदार जुहार झलमल ज्योति
हावाले जसलाई फूल झारेजस्तो,
बराबर झार्दछन् ।
(८)
तराजु ठूला
सुनका तुला
लाई छन् राखेका ।
गन्धर्व जस्ता बयानी वस्ताद
छन् आज डाकेका।