Page:Prithviraj chauhan.pdf/137: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
लावा र अबीर बर्साऊ सारा | |||
विजय प्रहरमा । | |||
नाच र गाऊ वीरका यश | |||
डिल्लीका शहरमा । | |||
बनाऊ गीत तराई-जीत | |||
जोशिला रहरमा । | |||
गलामा गला लाएर आँशु | |||
छोरा र छोरीका । | |||
सुनाऊँ कथा कसरी यवन | |||
भागे ती घोरीका । | |||
{{pcn|(२१)}} | |||
काक र गिद्धहरूले खान्छन् | |||
भारतका दुश्मन । | |||
अब ता फेरि आउने छैन | |||
त्यो कालो यवन । | |||
भारतकी कालीलाई बत्ती बाली | |||
रुधिर चढायौँ । | |||
अब ता हाम्रो रक्षा है गर्लिन् | |||
यवन भगायौँ । | |||
अब त ल्याऊ वीणा र तार | |||
मधुर बजाऊ । | |||
पृथिवीराज चौहान नाममा | |||
नाचेर गीत गाऊ । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
लावा र अबीर बर्साऊ सारा
विजय प्रहरमा ।
नाच र गाऊ वीरका यश
डिल्लीका शहरमा ।
बनाऊ गीत तराई-जीत
जोशिला रहरमा ।
गलामा गला लाएर आँशु
छोरा र छोरीका ।
सुनाऊँ कथा कसरी यवन
भागे ती घोरीका ।
(२१)
काक र गिद्धहरूले खान्छन्
भारतका दुश्मन ।
अब ता फेरि आउने छैन
त्यो कालो यवन ।
भारतकी कालीलाई बत्ती बाली
रुधिर चढायौँ ।
अब ता हाम्रो रक्षा है गर्लिन्
यवन भगायौँ ।
अब त ल्याऊ वीणा र तार
मधुर बजाऊ ।
पृथिवीराज चौहान नाममा
नाचेर गीत गाऊ ।