Page:Prithviraj chauhan.pdf/132: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(९)}} | |||
मौका यो मिली बलिया अश्व | |||
फुर्तिला जोशले । | |||
पठायो ठूलो गड्गडसँग | |||
टापको छिटो हहठसँग | |||
बिजुली जस्तो छिटो है गरी | |||
नभेट्दै होशले । | |||
{{pcn|(१०)}} | |||
खलबली पो हिन्दूको फौजमा | |||
खुकुलो खाडीमा । | |||
मुसल्मान आयो जोशले हाँकी | |||
बिजुली बाढीमा । | |||
छेडेर पसे पचास जना | |||
हातमा ज्यान लिने । | |||
तिनले गरे गर्नु है सम्म | |||
कुल्चेर कतै, काटेर कतै | |||
तर्साई कतै, रोएर कतै | |||
धेरैलाई च्यान दिने । | |||
त्यसैमा फेरि हजारौं लागे | |||
खुकुलो पारेर । | |||
त्यस तरफ फेरि पचास लागे | |||
त्यो किल्ला फोरेर । | |||
सय नै जवान मुसल्मान हुँदा | |||
हिन्दूमा खलबली । | |||
संख्या है तर भएर धेरै | |||
रहेनन् त्यहाँ ती धेर बेरै | |||
दश दोबर मारी हिन्दूका दल | |||
मचाई खलबली । | |||
धर्मको जोशमा, ज्यान दिने होशमा | |||
एक मुट्ठी पनि क्या शक्ति हुन्छ | |||
चमत्कार कस्तो गरेर जान्छ | |||
नरहु यो भुली । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:37, 19 April 2025
This page has not been proofread
(९)
मौका यो मिली बलिया अश्व
फुर्तिला जोशले ।
पठायो ठूलो गड्गडसँग
टापको छिटो हहठसँग
बिजुली जस्तो छिटो है गरी
नभेट्दै होशले ।
(१०)
खलबली पो हिन्दूको फौजमा
खुकुलो खाडीमा ।
मुसल्मान आयो जोशले हाँकी
बिजुली बाढीमा ।
छेडेर पसे पचास जना
हातमा ज्यान लिने ।
तिनले गरे गर्नु है सम्म
कुल्चेर कतै, काटेर कतै
तर्साई कतै, रोएर कतै
धेरैलाई च्यान दिने ।
त्यसैमा फेरि हजारौं लागे
खुकुलो पारेर ।
त्यस तरफ फेरि पचास लागे
त्यो किल्ला फोरेर ।
सय नै जवान मुसल्मान हुँदा
हिन्दूमा खलबली ।
संख्या है तर भएर धेरै
रहेनन् त्यहाँ ती धेर बेरै
दश दोबर मारी हिन्दूका दल
मचाई खलबली ।
धर्मको जोशमा, ज्यान दिने होशमा
एक मुट्ठी पनि क्या शक्ति हुन्छ
चमत्कार कस्तो गरेर जान्छ
नरहु यो भुली ।