Page:Prithviraj chauhan.pdf/111: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मीड र फन्का | |||
मसीना तिन्का | |||
अनेक ऊँ ऊँमा । | |||
जसलाई सम्झी प्रेमको दिल | |||
मधुर रुँ रूँमा । | |||
यो जगत् भर्ने महिमा जसको | |||
जसको अधि अरू छ फुसको | |||
जसलाई भनी मधुर रसको | |||
दिलको भँवरा । | |||
भुऊँ र भुऊँ बीचमा हुँ हुँ | |||
गरेर रुन्छ रूऊँ र रूऊँ | |||
त्यो मकरन्द दिलको छुऊँ | |||
प्रेमको रस मधु पिऊँ | |||
जो लिन्छ सुन्दर । | |||
हृदय कमल | |||
भित्रको कमरा । | |||
सूर्यझैँ जसले सुनौला बाजा | |||
तिमिरहरूमा । | |||
शरझैँ तीखा आकाशमा भरे | |||
लाल त्यो रुधिर दुश्मनको छरे | |||
जयको ध्वनि कुञ्जमा भरे | |||
छवि छाई तरुमा । | |||
पृथिवीराजा, देवका दाँजा | |||
कीर्तिका सधैं हरिया ताजा | |||
जसको धनुष । | |||
बादल फारी रङ्गले भारी | |||
आकाशमा हुन्छ महिमा धारी | |||
बर्साउन पीयूष । | |||
धन्य है नाम, धन्य है काम | |||
अनन्त वीर, कीर्तिका धाम | |||
धरणी पतिका । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:39, 19 April 2025
This page has not been proofread
मीड र फन्का
मसीना तिन्का
अनेक ऊँ ऊँमा ।
जसलाई सम्झी प्रेमको दिल
मधुर रुँ रूँमा ।
यो जगत् भर्ने महिमा जसको
जसको अधि अरू छ फुसको
जसलाई भनी मधुर रसको
दिलको भँवरा ।
भुऊँ र भुऊँ बीचमा हुँ हुँ
गरेर रुन्छ रूऊँ र रूऊँ
त्यो मकरन्द दिलको छुऊँ
प्रेमको रस मधु पिऊँ
जो लिन्छ सुन्दर ।
हृदय कमल
भित्रको कमरा ।
सूर्यझैँ जसले सुनौला बाजा
तिमिरहरूमा ।
शरझैँ तीखा आकाशमा भरे
लाल त्यो रुधिर दुश्मनको छरे
जयको ध्वनि कुञ्जमा भरे
छवि छाई तरुमा ।
पृथिवीराजा, देवका दाँजा
कीर्तिका सधैं हरिया ताजा
जसको धनुष ।
बादल फारी रङ्गले भारी
आकाशमा हुन्छ महिमा धारी
बर्साउन पीयूष ।
धन्य है नाम, धन्य है काम
अनन्त वीर, कीर्तिका धाम
धरणी पतिका ।