Page:Prithviraj chauhan.pdf/110: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
संयोग वियोग बनाई मधुर | |||
मिलनका आशामा । | |||
त्यो खोजको बोली यो खोजको चोली | |||
सुन्दरका स्वामी सब चीजका नामी । | |||
महिमा विशाल जो अन्तर्यामी | |||
कुऊँ र कुऊँमा । | |||
वेदना दिलका जो मधुर बन्छन् | |||
समयलहर जसलाई छुन्छन् । | |||
जसबाट वसन अप्सरा बुन्छन् | |||
जसलाई छुन देवता रुन्छन् | |||
ती मधुर प्रेमका यी सबै रुनझुन | |||
रुऊँ र रुऊँमा । | |||
पग्लेर आउने कोमलको छाती | |||
चिडिया रवमा अनेक ताँती | |||
रङ्गीन पत्र फिंजाई जाती | |||
मीडमा जान अनेक भाँति | |||
साँझका बाली गुलाबी बाती | |||
आकाशमा उडेका छाती | |||
पिउ र पिउमा । | |||
ती सुन्दरलाई दिगन्त भर्ने | |||
सब चीजभित्र जीवन भर्ने | |||
दिव्यको प्रेमको बासना छर्ने | |||
मधुर पार्न कुडमल चिर्ने | |||
प्रेमको भेटी आँशुले तिर्ने | |||
रुझूँ र रुझूँमा । | |||
कुमारी दिलका वासना जस्ता | |||
मधुर रुनझुन | |||
सुन्दर वीर स्वर्गको तीर | |||
तर जो सामु र सबैतिर | |||
साधु र गुरुमा भरिभर | |||
हृदय वीनका | |||
मधुर झन्का | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
संयोग वियोग बनाई मधुर
मिलनका आशामा ।
त्यो खोजको बोली यो खोजको चोली
सुन्दरका स्वामी सब चीजका नामी ।
महिमा विशाल जो अन्तर्यामी
कुऊँ र कुऊँमा ।
वेदना दिलका जो मधुर बन्छन्
समयलहर जसलाई छुन्छन् ।
जसबाट वसन अप्सरा बुन्छन्
जसलाई छुन देवता रुन्छन्
ती मधुर प्रेमका यी सबै रुनझुन
रुऊँ र रुऊँमा ।
पग्लेर आउने कोमलको छाती
चिडिया रवमा अनेक ताँती
रङ्गीन पत्र फिंजाई जाती
मीडमा जान अनेक भाँति
साँझका बाली गुलाबी बाती
आकाशमा उडेका छाती
पिउ र पिउमा ।
ती सुन्दरलाई दिगन्त भर्ने
सब चीजभित्र जीवन भर्ने
दिव्यको प्रेमको बासना छर्ने
मधुर पार्न कुडमल चिर्ने
प्रेमको भेटी आँशुले तिर्ने
रुझूँ र रुझूँमा ।
कुमारी दिलका वासना जस्ता
मधुर रुनझुन
सुन्दर वीर स्वर्गको तीर
तर जो सामु र सबैतिर
साधु र गुरुमा भरिभर
हृदय वीनका
मधुर झन्का