Page:Bhikari.pdf/4: Difference between revisions
Appearance
No edit summary |
|||
(6 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''प्रकाशकीय'''}}}} | {{center|{{larger|'''प्रकाशकीय'''}}}} | ||
महाकविका लोकप्रिय भैसकेका केही | महाकविका लोकप्रिय भैसकेका केही कविता जम्मा पारेर ने. भा. प्र. | ||
समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई | समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई | ||
'भिखारी' किन भनियो होला | 'भिखारी' किन भनियो होला भन्ने तर्क धेरैले गर्छन् । हामीले पनि गर्यौं । | ||
जबाफ हामीले पायौं महाकविकै शब्दमा- | जबाफ हामीले पायौं महाकविकै शब्दमा- | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
Line 12: | Line 13: | ||
:::बोल्दछ ईश्वर हृदय घुसेको | :::बोल्दछ ईश्वर हृदय घुसेको | ||
घर, घर, आँगन चारी | घर, घर, आँगन चारी | ||
:::बोल्दछ आर्तध्वनिमा बोल्दछ | :::बोल्दछ आर्तध्वनिमा बोल्दछ | ||
करुणामृत दिल भारी </b> ( | करुणामृत दिल भारी </b> (पृ. ३) | ||
</poem></blockquote> | </poem></blockquote> | ||
'यात्री', 'चार', 'घाँसी', 'सन्ध्या', 'वन' जस्ता कविताहरू झोलीमा | |||
हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं- | हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं- | ||
<poem><b> | <blockquote><poem><b> | ||
:......भरी हुन् | :......भरी हुन् | ||
:नेपाली यौ गगनमनि </b> ( | ::नेपाली यौ गगनमनि </b> (पृ. ५२) | ||
</poem> | </poem></blockquote> | ||
{| style="width: 100%;" | |||
|वि. सं. २०२६ ||{{right|'''कमल दीक्षित'''}} | |||
|} |
Latest revision as of 21:09, 9 May 2025
This page has been validated
प्रकाशकीय
महाकविका लोकप्रिय भैसकेका केही कविता जम्मा पारेर ने. भा. प्र. समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई 'भिखारी' किन भनियो होला भन्ने तर्क धेरैले गर्छन् । हामीले पनि गर्यौं । जबाफ हामीले पायौं महाकविकै शब्दमा-
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी (पृ. ३)
'यात्री', 'चार', 'घाँसी', 'सन्ध्या', 'वन' जस्ता कविताहरू झोलीमा हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-
......भरी हुन्
नेपाली यौ गगनमनि (पृ. ५२)
वि. सं. २०२६ | कमल दीक्षित |