Jump to content

Page:Prithviraj chauhan.pdf/108: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
नबोल्ने धेरै, वीनमा बोल्ने
गाउने चेलाले ।
रुलाउने सबै हृदय रबै
लयमा हाल्दै उचाल्दै छाल्दै
उचित बेलाले ।


{{pcn|(३)}}
शाहजादीलाई सुन्नको मन भो
हुकूमले रानीको ।
बगैंचाभित्र तिनलाई ल्याए
सुन्नको रहर भएर सारै
मधुर कुरा
दिव्यका वाणीको ।
{{pcn|(४)}}
चन्दाले त्यहाँ हृदय चोरी
चराझैँ गीत गाए ।
मधुर कोमल तीव्रमा सबै
तार ती मिलाए ।
ईश्वर कस्तो सुन्दर छन् रे !
भाषामा हुन्न बयान झन् रे !
सीमित भाषामा ।
खालि है गानको रुनझुन बन रे ।
मिर्मिरे रङ्ग बनाई सुन रे !
दुई अर्थ हुने गुन र गुन रे !
भावका आशामा ।
रुँ रुँ मा रुन्छ कुन र कुन रे !
बनाई आकाश सुन र सुन रे !
प्रेमको पट भावको बुन रे !
कुमारी दिलको मधुर दिलले
सपना नाच्ने छुन र मुन रे !
अनौठा मिठो हृदय धुन रे !
चकोरलाई लाग्न खोज्ने है जून रे!
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 10:31, 19 April 2025

This page has not been proofread

नबोल्ने धेरै, वीनमा बोल्ने
गाउने चेलाले ।
रुलाउने सबै हृदय रबै
लयमा हाल्दै उचाल्दै छाल्दै
उचित बेलाले ।

(३)
शाहजादीलाई सुन्नको मन भो
हुकूमले रानीको ।
बगैंचाभित्र तिनलाई ल्याए
सुन्नको रहर भएर सारै
मधुर कुरा
दिव्यका वाणीको ।

(४)
चन्दाले त्यहाँ हृदय चोरी
चराझैँ गीत गाए ।
मधुर कोमल तीव्रमा सबै
तार ती मिलाए ।
ईश्वर कस्तो सुन्दर छन् रे !
भाषामा हुन्न बयान झन् रे !
सीमित भाषामा ।
खालि है गानको रुनझुन बन रे ।
मिर्मिरे रङ्ग बनाई सुन रे !
दुई अर्थ हुने गुन र गुन रे !
भावका आशामा ।
रुँ रुँ मा रुन्छ कुन र कुन रे !
बनाई आकाश सुन र सुन रे !
प्रेमको पट भावको बुन रे !
कुमारी दिलको मधुर दिलले
सपना नाच्ने छुन र मुन रे !
अनौठा मिठो हृदय धुन रे !
चकोरलाई लाग्न खोज्ने है जून रे!