Page:Prithviraj chauhan.pdf/104: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
ईश्वरकी मोहनी गर्दछिन् राज | |||
स्वर्गको ऐशमा । | |||
चन्द्रमा सारा झल्कन्छन् तिनी । | |||
तारामा चम्कन्छिन् । | |||
हृदय-भाव गलाको झर्ना | |||
हरूमा छम्कन्छिन् । | |||
रातका दिल कमल आसन | |||
लिएर गम्कन्छिन् । | |||
विश्वको मन्दिर सुन्दर पारी | |||
तिनैले सजाइन् । | |||
संयोगमा छिन् ध्यानकी छवि | |||
लावण्य रूपले रुलाउने कवि | |||
तिनैले मेरा हृदय-तारमा | |||
पूजाको सुन्दर प्रभाव सारमा | |||
यी गाना बजाउँछिन् । | |||
{{pcn|(१०)}} | |||
तिनलाई देखें कहिले मैले | |||
पर्वतका चूलीमा । | |||
सन्ध्याको रूपमा ओर्लेकी राम्री | |||
मुखमा घसी उज्यालो फाहा | |||
सुनको धूलीमा । | |||
{{pcn|(११)}} | |||
कहिले देखें बादलका किल्ला | |||
बीचमा राजने । | |||
प्रेमका आँशु बादलले बन्ने | |||
देवतागणले नीलोमा बुन्ने | |||
सूतले बनी जन्मेकी छवि | |||
चराका दिलमा रहने वीणा | |||
मधुर बाजने । | |||
फूलका उरमा आँशुका दाना | |||
प्रेमले साजने । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:31, 19 April 2025
This page has not been proofread
ईश्वरकी मोहनी गर्दछिन् राज
स्वर्गको ऐशमा ।
चन्द्रमा सारा झल्कन्छन् तिनी ।
तारामा चम्कन्छिन् ।
हृदय-भाव गलाको झर्ना
हरूमा छम्कन्छिन् ।
रातका दिल कमल आसन
लिएर गम्कन्छिन् ।
विश्वको मन्दिर सुन्दर पारी
तिनैले सजाइन् ।
संयोगमा छिन् ध्यानकी छवि
लावण्य रूपले रुलाउने कवि
तिनैले मेरा हृदय-तारमा
पूजाको सुन्दर प्रभाव सारमा
यी गाना बजाउँछिन् ।
(१०)
तिनलाई देखें कहिले मैले
पर्वतका चूलीमा ।
सन्ध्याको रूपमा ओर्लेकी राम्री
मुखमा घसी उज्यालो फाहा
सुनको धूलीमा ।
(११)
कहिले देखें बादलका किल्ला
बीचमा राजने ।
प्रेमका आँशु बादलले बन्ने
देवतागणले नीलोमा बुन्ने
सूतले बनी जन्मेकी छवि
चराका दिलमा रहने वीणा
मधुर बाजने ।
फूलका उरमा आँशुका दाना
प्रेमले साजने ।