Page:Prithviraj chauhan.pdf/87: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
हवाझैँ हुँदा एक ठाउँ पातमा | |||
हुरीमा चल्छ ईश्वर घुमी | |||
स्वर्गको ऐनले । | |||
{{pcn|(२२)}} | |||
महम्मद घोरी जोशले भरी | |||
धपधप बलेर । | |||
मौका है हेर्थे भारत लिन | |||
दाउले चलेर । | |||
भारतका राजा नाचमा थिए | |||
परी र प्यालामा । | |||
गज्नी र घोरका वीर है थिए | |||
नवीन ज्वालामा । | |||
सत्य है थियो भारतभित्र | |||
बोके है थलामा । | |||
भारतका राजा मखण्डी थिए | |||
फूटमा कालामा। | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 10:18, 19 April 2025
This page has not been proofread
हवाझैँ हुँदा एक ठाउँ पातमा
हुरीमा चल्छ ईश्वर घुमी
स्वर्गको ऐनले ।
(२२)
महम्मद घोरी जोशले भरी
धपधप बलेर ।
मौका है हेर्थे भारत लिन
दाउले चलेर ।
भारतका राजा नाचमा थिए
परी र प्यालामा ।
गज्नी र घोरका वीर है थिए
नवीन ज्वालामा ।
सत्य है थियो भारतभित्र
बोके है थलामा ।
भारतका राजा मखण्डी थिए
फूटमा कालामा।