Page:Prithviraj chauhan.pdf/84: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
आकाशमा हेरी अल्लाको हुकूम | |||
भएको सुन्न थापेमैं कान | |||
सिपाही टोलाउँछन् । | |||
{{pcn|(१७)}} | |||
हामी छौँ थोरै | |||
हिन्दू छन् धेरै | |||
कडोर हजाराँ ! | |||
तैपनि अल्ला, धर्म र ऐन | |||
सङ्गठित गर्लान् सबैका नैन | |||
नकाँपी देलान् मुटुमा सारा | |||
मुसल्मान नामको भाइले प्यारा | |||
जन्नते शराब अल्लाले दिने | |||
मुटुको फु आरा ! | |||
फूट र वैर विरोध खालि | |||
काफिर जातिहरूमा जाली | |||
सच्चा हो इस्लाम धर्ममा होला | |||
जन्नते दु आरा । | |||
सङ्गठन हाम्रो विरादर राम्रो | |||
इस्लामको तरबार । | |||
नबिर्ने हाम्रो | |||
इस्लामको ढाल | |||
नफुट्ने चाम्रो | |||
लिएर लढूँला । | |||
अल्लाको हुकूम कुरानको रकम | |||
लिएर बढूँला । | |||
मरे है जन्नत जिए है ताज | |||
भारतमा चढूँला । | |||
{{pcn|(१८)}} | |||
"अल्ला हो अकबर ! | |||
अल्ला हो अकबर !" | |||
पहाड गुजिन्छन् । | |||
अश्मानमा हजार तरबारका झल्का | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:17, 19 April 2025
This page has not been proofread
आकाशमा हेरी अल्लाको हुकूम
भएको सुन्न थापेमैं कान
सिपाही टोलाउँछन् ।
(१७)
हामी छौँ थोरै
हिन्दू छन् धेरै
कडोर हजाराँ !
तैपनि अल्ला, धर्म र ऐन
सङ्गठित गर्लान् सबैका नैन
नकाँपी देलान् मुटुमा सारा
मुसल्मान नामको भाइले प्यारा
जन्नते शराब अल्लाले दिने
मुटुको फु आरा !
फूट र वैर विरोध खालि
काफिर जातिहरूमा जाली
सच्चा हो इस्लाम धर्ममा होला
जन्नते दु आरा ।
सङ्गठन हाम्रो विरादर राम्रो
इस्लामको तरबार ।
नबिर्ने हाम्रो
इस्लामको ढाल
नफुट्ने चाम्रो
लिएर लढूँला ।
अल्लाको हुकूम कुरानको रकम
लिएर बढूँला ।
मरे है जन्नत जिए है ताज
भारतमा चढूँला ।
(१८)
"अल्ला हो अकबर !
अल्ला हो अकबर !"
पहाड गुजिन्छन् ।
अश्मानमा हजार तरबारका झल्का