Page:Prithviraj chauhan.pdf/83: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
स्वर्गमा देखाई इस्लामी स्वर्ग | |||
सम्बोधन गर्दा ती बन्धुवर्ग | |||
सरदार सिपाही जोशका ज्वाला | |||
पारेर सारा सुंघाका काला | |||
अल्लाको नाममा । | |||
सिकन्दर दोस्रो धिपिक्क बल्दो | |||
विजय सुरा पिएर जल्दो | |||
आँखा है फर्काई सूर्यमा बल्दो ! | |||
घोरीले सुनाए । | |||
एकै नै साथमा | |||
तरबार हातमा | |||
झिलमिल पारी | |||
वारि र पारि | |||
पहाड सारा गर्जाई गर्जाई मुसल्मान कराए। | |||
"अल्ला हो अकबर !" | |||
अल्ला हो अकबर ! | |||
कुरानको वादामा ! | |||
कहिल्यै त्यस्तो भएन दृश्य | |||
त्यो ठाउँ खादामा । | |||
{{pcn|(१६)}} | |||
आलम हिन्दू | |||
तरेर सिन्धु | |||
यसैले जितूँला । | |||
तयारी गर हे भाइबन्धु | |||
इस्लामको आवाज अश्मानमा दिई | |||
भारतमा उठूला । | |||
मुटु छ साथी | |||
अल्ला छ माथि | |||
धर्मको समर कुरानको तवर | |||
गर्नलाई बढूँला । | |||
भनेर घोरी मेघका शोरी | |||
सबैमा सुनाउँछन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 10:17, 19 April 2025
This page has not been proofread
स्वर्गमा देखाई इस्लामी स्वर्ग
सम्बोधन गर्दा ती बन्धुवर्ग
सरदार सिपाही जोशका ज्वाला
पारेर सारा सुंघाका काला
अल्लाको नाममा ।
सिकन्दर दोस्रो धिपिक्क बल्दो
विजय सुरा पिएर जल्दो
आँखा है फर्काई सूर्यमा बल्दो !
घोरीले सुनाए ।
एकै नै साथमा
तरबार हातमा
झिलमिल पारी
वारि र पारि
पहाड सारा गर्जाई गर्जाई मुसल्मान कराए।
"अल्ला हो अकबर !"
अल्ला हो अकबर !
कुरानको वादामा !
कहिल्यै त्यस्तो भएन दृश्य
त्यो ठाउँ खादामा ।
(१६)
आलम हिन्दू
तरेर सिन्धु
यसैले जितूँला ।
तयारी गर हे भाइबन्धु
इस्लामको आवाज अश्मानमा दिई
भारतमा उठूला ।
मुटु छ साथी
अल्ला छ माथि
धर्मको समर कुरानको तवर
गर्नलाई बढूँला ।
भनेर घोरी मेघका शोरी
सबैमा सुनाउँछन् ।