Page:Prithviraj chauhan.pdf/70: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
आफ्नै यी संसार सुनको दरबार | |||
आफ्नै हो सारा नाशको तरबार | |||
आफै हुँ ईश्वर आफै हुँ संसार | |||
भनेर भुलाई । | |||
मायाले गर्छ अनौठा टूना | |||
मूर्खता बनाई झन् कस्तो दूना | |||
छक लाग्छ मलाई । | |||
{{pcn|(३)}} | |||
अहङ्कार जस्तो क्यै खराब छैन | |||
संसार जित्नु गर्वमा छैन | |||
वीरता हुन्छन् सत्यमा मैन | |||
ईश्वरका नियममा । | |||
लडाइँ होइन सत्यको बाटो | |||
सत्यको आह्वान पाएर लड्नु | |||
जीवन-मरणमा । | |||
कीर्तिका कुसुम फुल्दछन् खालि | |||
धर्मका शरणमा । | |||
{{pcn|(४)}} | |||
अनन्त ऐन खोलेर नैन | |||
हेर्नेले देख्यो अरूले ह्वैन | |||
यशको गजूर सत्यमा उठ्ने | |||
ईश्वरको चरणमा । | |||
कीर्तिको प्यास प्रसिद्धि आश | |||
रगत पोख्दछन् । | |||
देवले पछि सत्यको काँटमा | |||
कर्म ती जोख्दछन् । | |||
धूलो र मैलो बनेछ वीर | |||
अहङ्कार उज्यालो । | |||
कीर्तिको पथ जान है सब | |||
चढेको उकालो । | |||
सत्यको भावमा वीरको मुटु | |||
बाल्दछ दियालो । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:53, 19 April 2025
This page has not been proofread
आफ्नै यी संसार सुनको दरबार
आफ्नै हो सारा नाशको तरबार
आफै हुँ ईश्वर आफै हुँ संसार
भनेर भुलाई ।
मायाले गर्छ अनौठा टूना
मूर्खता बनाई झन् कस्तो दूना
छक लाग्छ मलाई ।
(३)
अहङ्कार जस्तो क्यै खराब छैन
संसार जित्नु गर्वमा छैन
वीरता हुन्छन् सत्यमा मैन
ईश्वरका नियममा ।
लडाइँ होइन सत्यको बाटो
सत्यको आह्वान पाएर लड्नु
जीवन-मरणमा ।
कीर्तिका कुसुम फुल्दछन् खालि
धर्मका शरणमा ।
(४)
अनन्त ऐन खोलेर नैन
हेर्नेले देख्यो अरूले ह्वैन
यशको गजूर सत्यमा उठ्ने
ईश्वरको चरणमा ।
कीर्तिको प्यास प्रसिद्धि आश
रगत पोख्दछन् ।
देवले पछि सत्यको काँटमा
कर्म ती जोख्दछन् ।
धूलो र मैलो बनेछ वीर
अहङ्कार उज्यालो ।
कीर्तिको पथ जान है सब
चढेको उकालो ।
सत्यको भावमा वीरको मुटु
बाल्दछ दियालो ।