Page:Prithviraj chauhan.pdf/66: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
बुद्धिका ढिटा | |||
पढ्दथे गढेर । | |||
शिखरमा पुग्ने आशाले सधैं | |||
पहाड चढेर। | |||
{{pcn|(९)}} | |||
त्यो वेला थियो वीरको तालीम | |||
बहुतै विचित्र । | |||
विद्वान्का सँगमा राख्दथे बालक | |||
भावलाई पवित्र । | |||
सुनाउँथे कथा पुर्खौली कथा | |||
वीरका चरित्र। | |||
लड्न र भिड्न सानै नै देखि | |||
परीक्षा गरेर । | |||
शिशुको तालीम विचित्र हुन्थ्यो | |||
जोशले भरेर । | |||
{{pcn|(१०)}} | |||
धनु र काँढमा यी पहिला थिए | |||
गुरुका तालीममा । | |||
दाउ र पेच अनेक जान्ने | |||
लगाउन जालीममा । | |||
गदाको युद्ध, चक्रको युद्ध | |||
सबैमा सिपालु । | |||
त्यसउपर यिनी थिएनन् कहिले | |||
स्वभावका ढिपालु । | |||
ब्राह्मण साधुहरूमा थिए | |||
सधैंका दयालु । | |||
{{pcn|(११)}} | |||
परीक्षाक्षेत्र अनेकमा यिनको | |||
कदर ठूलो भो । | |||
एकसे एक वीरको पनि | |||
सेखी नै धूलो भो । | |||
जब यी जवान भएर बढे । | |||
कसैले जितेन । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 14:04, 3 April 2025
This page has not been proofread
बुद्धिका ढिटा
पढ्दथे गढेर ।
शिखरमा पुग्ने आशाले सधैं
पहाड चढेर।
(९)
त्यो वेला थियो वीरको तालीम
बहुतै विचित्र ।
विद्वान्का सँगमा राख्दथे बालक
भावलाई पवित्र ।
सुनाउँथे कथा पुर्खौली कथा
वीरका चरित्र।
लड्न र भिड्न सानै नै देखि
परीक्षा गरेर ।
शिशुको तालीम विचित्र हुन्थ्यो
जोशले भरेर ।
(१०)
धनु र काँढमा यी पहिला थिए
गुरुका तालीममा ।
दाउ र पेच अनेक जान्ने
लगाउन जालीममा ।
गदाको युद्ध, चक्रको युद्ध
सबैमा सिपालु ।
त्यसउपर यिनी थिएनन् कहिले
स्वभावका ढिपालु ।
ब्राह्मण साधुहरूमा थिए
सधैंका दयालु ।
(११)
परीक्षाक्षेत्र अनेकमा यिनको
कदर ठूलो भो ।
एकसे एक वीरको पनि
सेखी नै धूलो भो ।
जब यी जवान भएर बढे ।
कसैले जितेन ।