Page:Prithviraj chauhan.pdf/60: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
उनका शेष सबैमा बेस | |||
कीर्तिले छाउने सकल देश | |||
रजपूत वीरका सुगन्धी कुसुम | |||
जोशका खूब रापी । | |||
पृथिवीराज चौहान भए | |||
समरप्रेमी विजेता थिए | |||
भारतका सुपुत्र । | |||
संसारभरमा | |||
प्रीतिको स्वरमा | |||
उनको कीर्ति घर र घरमा | |||
आँखा र आँखा वर र परमा | |||
पारेर सुनाऊँ भनेर लेख्छु | |||
चरित्र विचित्र । | |||
सुन्नुहोस् सज्जन । | |||
हृदय मजन गरेर पवित्र । | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 13:58, 3 April 2025
This page has not been proofread
उनका शेष सबैमा बेस
कीर्तिले छाउने सकल देश
रजपूत वीरका सुगन्धी कुसुम
जोशका खूब रापी ।
पृथिवीराज चौहान भए
समरप्रेमी विजेता थिए
भारतका सुपुत्र ।
संसारभरमा
प्रीतिको स्वरमा
उनको कीर्ति घर र घरमा
आँखा र आँखा वर र परमा
पारेर सुनाऊँ भनेर लेख्छु
चरित्र विचित्र ।
सुन्नुहोस् सज्जन ।
हृदय मजन गरेर पवित्र ।