Page:Prithviraj chauhan.pdf/50: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
एक धरो धोती भक्तिको भोगी | |||
दुई आँखा दानामा । | |||
{{pcn|(१८)}} | |||
ऋषिको रीति | |||
सनातन थिति | |||
धर्मको गीति | |||
शुद्धमा चोखो दाना र पानी | |||
सालका पातमा। | |||
{{pcn|(१९)}} | |||
पानी हो हाम्रो हिन्दूको माग | |||
चाहन्छौं खालि दयाको भाग | |||
सत्य र न्याय रहेको देशमा | |||
बाहुन र गाईलाई नदुःख दिने | |||
नराख्ने भेद भाइ र भाइमा | |||
ठूला र सानामा । | |||
{{pcn|(२०)}} | |||
नैसर्गिक बुद्धि | |||
ऋषिको शुद्धि | |||
पाउनेले यै देखे । | |||
विश्वको थिति-नीतिका रेखा | |||
पाएर यो लेखे । | |||
प्रकृत समाज प्रकृत शासन | |||
ऋषिले यो देखे । | |||
प्रथम तत्त्वहरूमा अड्ने | |||
एकमा अनेके । | |||
{{pcn|(२१)}} | |||
यो शासन चल्छ है त्यहाँसम्म | |||
जहाँतक न्याय छ। | |||
जहाँतक सच्चा दिलको राजा | |||
प्रजाहित प्राय छ । ज | |||
हाँतक सत्य मिचेर मार्ने | |||
उपाय हुँदैन । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 17:05, 2 April 2025
This page has not been proofread
एक धरो धोती भक्तिको भोगी
दुई आँखा दानामा ।
(१८)
ऋषिको रीति
सनातन थिति
धर्मको गीति
शुद्धमा चोखो दाना र पानी
सालका पातमा।
(१९)
पानी हो हाम्रो हिन्दूको माग
चाहन्छौं खालि दयाको भाग
सत्य र न्याय रहेको देशमा
बाहुन र गाईलाई नदुःख दिने
नराख्ने भेद भाइ र भाइमा
ठूला र सानामा ।
(२०)
नैसर्गिक बुद्धि
ऋषिको शुद्धि
पाउनेले यै देखे ।
विश्वको थिति-नीतिका रेखा
पाएर यो लेखे ।
प्रकृत समाज प्रकृत शासन
ऋषिले यो देखे ।
प्रथम तत्त्वहरूमा अड्ने
एकमा अनेके ।
(२१)
यो शासन चल्छ है त्यहाँसम्म
जहाँतक न्याय छ।
जहाँतक सच्चा दिलको राजा
प्रजाहित प्राय छ । ज
हाँतक सत्य मिचेर मार्ने
उपाय हुँदैन ।