Page:Prithviraj chauhan.pdf/49: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
यै हाम्रो आवाज उठ्दो छ सधैं | |||
स्वर्गको समीपमा । | |||
आशाको ज्वाला बलेको जीवन | |||
नामको प्रदीपमा । | |||
{{pcn|(१४)}} | |||
धर्मका जाति | |||
आर्यका ताँती | |||
संसारका मुहार हेरेर भन्छौँ | |||
विष्णु नै राजा छन् । | |||
राजा त आए | |||
राजा त गए | |||
राजाका अमर विष्णुका अंश | |||
सधैंका ताजा छन् । | |||
{{pcn|(१५)}} | |||
सधैंको बैंस | |||
सधैंको ऐश | |||
विश्वका श्री नै उनका निम्ति | |||
स्वर्ग र पृथ्वी दुवैमा हेर | |||
जीवनको साजा छन् । | |||
{{pcn|(१६)}} | |||
तारा ती उनका | |||
स्वर्गका धनका | |||
हीरा र मोती लहरे फन्का | |||
मेघका बाजा छन् । | |||
{{pcn|(१७)}} | |||
हामीलाई थोरै चाहना हिन्दू | |||
दिनको घाम, रातको इन्दु | |||
भोकलाई खाजा एक मुट्ठी दाना | |||
दिनलाई उनै न्यायका सिन्धु | |||
जीवनलाई हाम्रा प्रेमका बन्धु | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 17:04, 2 April 2025
This page has not been proofread
यै हाम्रो आवाज उठ्दो छ सधैं
स्वर्गको समीपमा ।
आशाको ज्वाला बलेको जीवन
नामको प्रदीपमा ।
(१४)
धर्मका जाति
आर्यका ताँती
संसारका मुहार हेरेर भन्छौँ
विष्णु नै राजा छन् ।
राजा त आए
राजा त गए
राजाका अमर विष्णुका अंश
सधैंका ताजा छन् ।
(१५)
सधैंको बैंस
सधैंको ऐश
विश्वका श्री नै उनका निम्ति
स्वर्ग र पृथ्वी दुवैमा हेर
जीवनको साजा छन् ।
(१६)
तारा ती उनका
स्वर्गका धनका
हीरा र मोती लहरे फन्का
मेघका बाजा छन् ।
(१७)
हामीलाई थोरै चाहना हिन्दू
दिनको घाम, रातको इन्दु
भोकलाई खाजा एक मुट्ठी दाना
दिनलाई उनै न्यायका सिन्धु
जीवनलाई हाम्रा प्रेमका बन्धु