Page:Prithviraj chauhan.pdf/47: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(७)}} | |||
आफूलाई भुली | |||
प्रजामा मिली | |||
पुयाउने चूली | |||
स्वार्थले रहित धनका बीचमा | |||
सुनझैँ चाँदीमा । | |||
सत्कर्म यशका पखेटा लगाई | |||
जो उड्छन् स्वर्गमा । | |||
न्याय नै राख्ने तराजु तौली | |||
प्रजाका वर्गमा । | |||
{{pcn|(८)}} | |||
मिलाई काँट | |||
मिलाई ठाँट | |||
ताराझैँ चमचम पारेर ज्योति | |||
आत्माको निकाली, | |||
प्रजालाई बाली सत्कर्म पथी | |||
लहरे स्वर्गमा । | |||
{{pcn|(९)}} | |||
न्यायका सुन्दर चालमा चल्ने | |||
र कल्पनाहरू फुलेझै फुल्ने | |||
प्रजाका लागिमा । | |||
सपथ तेजी ज्योतिले बल्ने | |||
नीतिका काँटमा सब अराउ चल्ने | |||
दुष्टको दिल देख्दैमा जल्ने | |||
स्वर्गका चीज वचनमा फल्ने | |||
प्रजाका मागमा । | |||
{{pcn|(१०)}} | |||
न धेरै दुर्बल दयाले खालि | |||
न धेरै नीति बाङ्गोमा जाली | |||
सत्यको चतुर कलाको चाल | |||
दुष्टको जाल | |||
जस्तो है पारी प्रतिभाबाट | |||
सहज निकाली। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 17:02, 2 April 2025
This page has not been proofread
(७)
आफूलाई भुली
प्रजामा मिली
पुयाउने चूली
स्वार्थले रहित धनका बीचमा
सुनझैँ चाँदीमा ।
सत्कर्म यशका पखेटा लगाई
जो उड्छन् स्वर्गमा ।
न्याय नै राख्ने तराजु तौली
प्रजाका वर्गमा ।
(८)
मिलाई काँट
मिलाई ठाँट
ताराझैँ चमचम पारेर ज्योति
आत्माको निकाली,
प्रजालाई बाली सत्कर्म पथी
लहरे स्वर्गमा ।
(९)
न्यायका सुन्दर चालमा चल्ने
र कल्पनाहरू फुलेझै फुल्ने
प्रजाका लागिमा ।
सपथ तेजी ज्योतिले बल्ने
नीतिका काँटमा सब अराउ चल्ने
दुष्टको दिल देख्दैमा जल्ने
स्वर्गका चीज वचनमा फल्ने
प्रजाका मागमा ।
(१०)
न धेरै दुर्बल दयाले खालि
न धेरै नीति बाङ्गोमा जाली
सत्यको चतुर कलाको चाल
दुष्टको जाल
जस्तो है पारी प्रतिभाबाट
सहज निकाली।