Page:Prithviraj chauhan.pdf/39: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
मानिस हरे ! देख्दैन केही | |||
गर्वको तानामा । | |||
{{pcn|(१६)}} | |||
विश्वको ऐक्य बुझने जो जाति | |||
तारामैं होला अँधेरी राती | |||
अरूलाई आँधी छ। | |||
ऐक्यको सुन्दर महिमा देखें | |||
हृदयपत्र रङ्गाई लेखें | |||
भन्नु नै ज्यादी छ । | |||
{{pcn|(१७)}} | |||
लहर खेले नालामा हेर | |||
वाग्मती जलमा । | |||
हजारतिर सिलि र मिली | |||
मानो छ तिनमा झिलि र मिली | |||
चञ्चल पलमा । | |||
तर ती खोज्छन् सागरको बाटो | |||
त्यो कलकलमा । | |||
एकै नै दिलको ध्वनि छ सारा | |||
ती जल जलमा । | |||
सबैको बाटो यौटै नै जानी | |||
सुन्दर रेखा जीवनका तानी | |||
धूलो र मैलो चालले छानी | |||
होऊ हे भाइ ! कर्ममा ज्ञानी | |||
संसारको थलमा । | |||
यो यौटा मधुर दिलको ऐना आँखाको जलमा । | |||
{{pcn|(१८)}} | |||
हामी हुँ नशा, हामी हुँ अङ्गा | |||
शरीर यौटैमा । | |||
दुई दिशा फर्की हेर्ने जो आँखा | |||
देख्दछन् यौटै चीज है आखिर | |||
एकको बोटैमा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 16:51, 2 April 2025
This page has not been proofread
मानिस हरे ! देख्दैन केही
गर्वको तानामा ।
(१६)
विश्वको ऐक्य बुझने जो जाति
तारामैं होला अँधेरी राती
अरूलाई आँधी छ।
ऐक्यको सुन्दर महिमा देखें
हृदयपत्र रङ्गाई लेखें
भन्नु नै ज्यादी छ ।
(१७)
लहर खेले नालामा हेर
वाग्मती जलमा ।
हजारतिर सिलि र मिली
मानो छ तिनमा झिलि र मिली
चञ्चल पलमा ।
तर ती खोज्छन् सागरको बाटो
त्यो कलकलमा ।
एकै नै दिलको ध्वनि छ सारा
ती जल जलमा ।
सबैको बाटो यौटै नै जानी
सुन्दर रेखा जीवनका तानी
धूलो र मैलो चालले छानी
होऊ हे भाइ ! कर्ममा ज्ञानी
संसारको थलमा ।
यो यौटा मधुर दिलको ऐना आँखाको जलमा ।
(१८)
हामी हुँ नशा, हामी हुँ अङ्गा
शरीर यौटैमा ।
दुई दिशा फर्की हेर्ने जो आँखा
देख्दछन् यौटै चीज है आखिर
एकको बोटैमा।