Jump to content

Page:Bhikari.pdf/43: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> १२ जाडो तमोमय निशाहरुमा मिलेर ::::बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार । त्यो अगिन दन्दन हुँदा उडदा शिखाका ::::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥ १३ आनन्दले अधिक उज्ज्वल उच्चताले ::::हेरेर त..."
 
Lalu (talk | contribs)
 
(4 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
१२
{{pcn|१२}}
जाडो तमोमय निशाहरुमा मिलेर
जाडो तमोमय निशाहरुमा मिलेर
::::बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार ।
:::बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
::::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥
:::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥


१३
{{pcn|१३}}
आनन्दले अधिक उज्ज्वल उच्चताले
आनन्दले अधिक उज्ज्वल उच्चताले
::::हेरेर त्यो ज्बलन गदगद उच्चताले ।
:::हेरेर त्यो ज्वलन गद्‌गद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
सानो किशोर सबका मुखमा निहारी
::::क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥
:::क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥


१४
{{pcn|१४}}
वेदान्त, बेद उसका सब काम गर्नु
वेदान्त, वेद उसका सब काम गर्नु
::::उस्का बिलास दिलमा सुख, शान्ति भर्नु ।
:::उस्का विलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
लोभादिले नधमिलो उसको स्वभाव
::::गर्छिन्‌ सधैँ प्रकृतिले उसमा प्रभाव ॥
:::गर्छिन्‌ सधैं प्रकृतिले उसमा प्रभाव ॥


१५
{{pcn|१५}}
छन्‌ दिव्य दर्शन अनेक मुना मुनामा
छन्‌ दिव्य दर्शन अनेक मुना मुनामा
::::सद्ज्ञान छन्‌ प्रकृतिका हरिया कुनामा ।
:::सद्ज्ञान छन्‌ प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
::::फुम्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?
:::फुस्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?
</poem>
</poem>
{{end center block}}

Latest revision as of 12:30, 25 May 2025

This page has been validated

१२
जाडो तमोमय निशाहरुमा मिलेर
बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
झिल्कापिछे नयन बल्दछ बालिकाका ॥

१३
आनन्दले अधिक उज्ज्वल उच्चताले
हेरेर त्यो ज्वलन गद्‌गद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥

१४
वेदान्त, वेद उसका सब काम गर्नु
उस्का विलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
गर्छिन्‌ सधैं प्रकृतिले उसमा प्रभाव ॥

१५
छन्‌ दिव्य दर्शन अनेक मुना मुनामा
सद्ज्ञान छन्‌ प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
फुस्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?