Page:Prithviraj chauhan.pdf/21: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> धिपधिप गर्दै सूर्यका रश्मि हिमालमा चम्केर । सेतो ली राप खार पारी पाप चिडिया पारून् आत्मालाई हाम्रा यी पख हम्केर । प्रोज्ज्वल ज्वाला दन्दनी बाली अमृतका प्याला अग्नि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
धिपधिप गर्दै सूर्यका रश्मि | धिपधिप गर्दै सूर्यका रश्मि |
Latest revision as of 00:30, 17 March 2025
This page has not been proofread
धिपधिप गर्दै सूर्यका रश्मि
हिमालमा चम्केर ।
सेतो ली राप
खार पारी पाप
चिडिया पारून् आत्मालाई हाम्रा
यी पख हम्केर ।
प्रोज्ज्वल ज्वाला दन्दनी बाली
अमृतका प्याला
अग्निझै हाली
चम्केका नजर स्वर्णका शिखर
पुग्नलाई पविऊन् ।
अम्लान माला
परीका हातका
लाएर गम्किऊन् ।
सत्यको जोशले,
तातेको होशले
मिथ्याको रोषले ।
(२५)
अणु र अणु पुरुखा जागून्,
ताराको रापले ।
स्वर्गमा आँखा
वीरका शाखा
पहाड लाखाँ
सत्यको यात्रा कदमले गरून्
वीरको रापले ।
(२६)
जीवनको ज्योति
फिलिक्क झल्की
अनन्त पन्था बनेर उडोस् आकाशमा उज्यालो,
भविष्यलाई