Page:Bhikari.pdf/41: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> ४ न्यानो छ त्यो घर अहा । सुखशान्ति बास ::::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश ! गर्दै प्रवास दिनको, करले कमाई ::::छन् गाँसगाँस कति स्वाद किसानलाई ॥ ५ त्यो कामले दिल र बारि दुवै छ ताजा ::::..." |
|||
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
४ | {{pcn|४}} | ||
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास | न्यानो छ त्यो घर अहा । सुखशान्ति बास | ||
:::बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश ! | |||
गर्दै प्रवास दिनको, करले कमाई | गर्दै प्रवास दिनको, करले कमाई | ||
:::छन् गाँसगाँस कति स्वाद किसानलाई ॥ | |||
५ | {{pcn|५}} | ||
त्यो कामले दिल र बारि दुवै छ ताजा | त्यो कामले दिल र बारि दुवै छ ताजा | ||
:::त्यो झोपडी जमिनमा छ उ एक राजा । | |||
आफ्ना जहानबिचमा अति दिव्य मेल | आफ्ना जहानबिचमा अति दिव्य मेल | ||
:::छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥ | |||
६ | {{pcn|६}} | ||
सोझो सफा सडक जीवनको सुनौला | सोझो सफा सडक जीवनको सुनौला | ||
:::छन् काममा रत सधैं दुइ हात औंला । | |||
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने | यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने | ||
:::सच्चा कमाइ नगरी उदरै नभर्ने ॥ | |||
७ | {{pcn|७}} | ||
आएर घोबिनि चरी जब बोल्न थाली | आएर घोबिनि चरी जब बोल्न थाली | ||
:::कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली । | |||
हेरी उषाकन पहाड | हेरी उषाकन पहाड गजूर पूर्व | ||
:::चीसो समीर पिउँदै सुखमा अपूर्व ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:27, 25 May 2025
This page has been validated
४
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन् गाँसगाँस कति स्वाद किसानलाई ॥
५
त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥
६
सोझो सफा सडक जीवनको सुनौला
छन् काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
७
आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड गजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥