Page:Prithviraj chauhan.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
बदलीभित्र झल्केर उठ्थ्यो | |||
सुनको सुन बनी । | |||
बोलाउँथ्यो तिनलाई | |||
असीम सागर, | |||
निर्मलको स्रोतमा मधुरको बोलमा | |||
समर्पण-शील आत्माको जलमा | |||
कलकल पारी | |||
क्षेत्रमा भारी | |||
स्वर्गको झल्का पसेको क्षणमा | |||
मधुर सुन बनी । | |||
भावका अधर बोलाई मधुर | |||
अविरल गुन्गुनी । | |||
{{pcn|(३९)}} | |||
ती वीर आत्मा | |||
डाकेर रातमा | |||
गहमा आँशु भरेर भरी | |||
बस्दछ भारत उदय खोजी | |||
अनेक युगमा । | |||
तिनलाई सम्झी अणु र अणु | |||
रुंदो छु म पनि, | |||
संसार, रुंदो छ उ पनि । | |||
{{pcn|(४०)}} | |||
सत्यको काँटका कर्तव्य-पथमा | |||
आत्मा ती तारा छन् । | |||
अनन्त आँटका, बाटुला छाँटका | |||
रामका प्यारा छन् । | |||
तिनलाई सेती सन्दरको राप | |||
सत्यको काँटमा । | |||
मिथ्यालाई छोडी उँचाइ लिने | |||
प्रकृत छाँटमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 00:31, 17 March 2025
This page has not been proofread
बदलीभित्र झल्केर उठ्थ्यो
सुनको सुन बनी ।
बोलाउँथ्यो तिनलाई
असीम सागर,
निर्मलको स्रोतमा मधुरको बोलमा
समर्पण-शील आत्माको जलमा
कलकल पारी
क्षेत्रमा भारी
स्वर्गको झल्का पसेको क्षणमा
मधुर सुन बनी ।
भावका अधर बोलाई मधुर
अविरल गुन्गुनी ।
(३९)
ती वीर आत्मा
डाकेर रातमा
गहमा आँशु भरेर भरी
बस्दछ भारत उदय खोजी
अनेक युगमा ।
तिनलाई सम्झी अणु र अणु
रुंदो छु म पनि,
संसार, रुंदो छ उ पनि ।
(४०)
सत्यको काँटका कर्तव्य-पथमा
आत्मा ती तारा छन् ।
अनन्त आँटका, बाटुला छाँटका
रामका प्यारा छन् ।
तिनलाई सेती सन्दरको राप
सत्यको काँटमा ।
मिथ्यालाई छोडी उँचाइ लिने
प्रकृत छाँटमा ।