Jump to content

Page:Prithviraj chauhan.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> क्षणिक धनको चिन्ता र पीरमा बोकेर भारी पापको शिरमा भएर अबेर । {{pcn|(१७)}} बझनेलाई फिल्क्यो बिजुली सुन्दर बोलाए सारा सत्यको सुरले फूलका अधर माथिका करले स्वझल्का जस्ता अमर..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्षणिक धनको चिन्ता र पीरमा
क्षणिक धनको चिन्ता र पीरमा

Latest revision as of 00:30, 17 March 2025

This page has not been proofread

क्षणिक धनको चिन्ता र पीरमा
बोकेर भारी पापको शिरमा
भएर अबेर ।

(१७)
बझनेलाई फिल्क्यो बिजुली सुन्दर
बोलाए सारा सत्यको सुरले
फूलका अधर माथिका करले
स्वझल्का जस्ता अमर चरले
साँझ र सबेर ।
नित्यको शान ताराले दिए
विशालको रूप पहाडले लिए
बदलीमाथि किरण थिए
फूल फुल्ने घनेरा ।

(१८)
क्षणले बोल्थे कानमा आई
अनन्त झल्का ताराकै ल्याई
स्वर्गको दरबार नित्यको राज
पृथिवीभन्दा भरी छ साज
अमर अमृत आनन्द माझ
दौलत कुवेर।

(१९)
मानिसका जीवन पथिवी मूलका
स्वर्गका ज्योति झरेर फुले
मतलब लिई दिव्यको सुन्दर
छाडेर जान रङ्गीन मन्दिर
हरियो वनको हाँसो र आँशु
प्राणको समीर ।

(२०)
विश्वका सुन्दर सारले बुनी
साँझ र उषाका रङ्ग उनी
किरणबाट इन्द्रेनी चुनी
कोमल-सूती कुसुम-नाभा
जीवनको कपडा।