Page:Prithviraj chauhan.pdf/18: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{subst:start center block/nt}} <poem> {{pcn|(११)}} आकृतिहरू तरल हुन्छन् मृत्युको डरले कुसुम रुन्छन् गरूँलालाई निराशले छुन्छन् गुंडका माउ उडेर बन्छन् एकला बचेरा । {{pcn|(१२)}} क्षणको राजमा बदली-साजमा आँशुका माझमा ज..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(११)}} | {{pcn|(११)}} |
Latest revision as of 00:30, 17 March 2025
This page has not been proofread
(११)
आकृतिहरू तरल हुन्छन्
मृत्युको डरले कुसुम रुन्छन्
गरूँलालाई निराशले छुन्छन्
गुंडका माउ उडेर बन्छन्
एकला बचेरा ।
(१२)
क्षणको राजमा
बदली-साजमा
आँशुका माझमा
जीवन हो माटो बनेर बस्छन्
बहिरा अँधेरा ।
(१३)
क्षणको टूना क्षणले लिन्छ
प्रकृतिलाई जीवनै रिन छ
कालले सारा सित्तैमा किन्छ
साँझ र सबेर ।
(१४)
कीर्तिका नजर आँशुमा हुन्छन्
मासुका छाती काँढाले रुन्छन्
आफ्नोको नाम शरीरै छैन ।
व्यर्थैको रगेडा ।
(१५)
तैपनि आशा मिथ्यामा राखी
विषय विषको मिठाई चाखी
दु:ख र दैन्य दीन भै डाकी
सत्यको राजमा असत्य खोज्छौँ
चक्कर बखेडा ।
(१६)
यी बुझने जति आकाशमा उडे
फिजाई पखेटा ।
नबुझने बसे काँपेर तीरमा