Jump to content

Page:Munamadan.pdf/39: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,
भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
'बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन्
"बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन्,
गाहारो भयो छाडेर जान गुनको आँगन !
गाहारो भयो छाडेर जान गुनको आँगन !
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,
दाज् ! केही माग न !'
::::दाजु ! केही ता माग न !"
भोटेले भन्छ, 'मौकाले पायो त्यो गुन लाउन,
भोटेले भन्छ, "मौकाले पायो त्यो गुन लाउन,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन,
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।'
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।"
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,
रोएर घर हिँडे ती मदन !
::::रोएर घर हिँडे ती मदन !


{{pcn|'''&bull;'''}}
{{pcn|'''&bull;'''}}


मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,
मदनकी आमा, फुलेकी सेतै ओछ्यान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी
सुकेको तेल घरकी बत्ती मधुरो भएकी,
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी ।
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी ।
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्,
झ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,
झ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ ।
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ ।
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:18, 9 May 2025

This page has been validated

भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,
पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
"बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन्,
गाहारो भयो छाडेर जान गुनको आँगन !
यो गुन कैले म तिर्न सक्छु तैपनि माग न,
दाजु ! केही ता माग न !"
भोटेले भन्छ, "मौकाले पायो त्यो गुन लाउन,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
आफैँले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन,
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।"
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान,
रोएर घर हिँडे ती मदन !



मदनकी आमा, फुलेकी सेतै ओछ्यान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी,
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी ।
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्,
झ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ ।
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,