Jump to content

Page:Shakuntala.pdf/112: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
::बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
::सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥
::सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥
कलड्कबाट पापको मलाई जो उडी पर ।"
कलङ्कबाट पापको मलाई जो उडी पर ।"
{{pcn|(२२)}}
{{pcn|(२२)}}


विनीत प्रार्थना दुबै मिलेर गर्दछन्‌ त्यहाँ ।
विनीत प्रार्थना दुवै मिलेर गर्दछन्‌ त्यहाँ ।
::"नजीक कुटी छ चारु कण्वको यहाँ ॥
::"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
::धकाइसम्म मर्दध्यो शिकारको यसो वहाँ ॥
::थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
::प्रदीप्त सुवर्ण तेजले डटी ॥
::प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥
समान रष््मिको सदा चढेर टाकुरा ।
समान रश्मिका सदा चढेर कीर्ति टाकुरा ।
::म काय नक तनानु ला आँकुरा ॥
::सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥
महर्षि कण्व पाल्नु‍भो सुदूर सोमतीर्थमा ।
::दया भए प्रसन्नता हुन थियो कृतार्थमा ॥”
::दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥"
{{pcn|(२३)}}
{{pcn|(२३)}}


यसो गुनेर भन्न “म आउँला यसो
यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी ।
::अरण्यका यी सुचारु पुममा रमी॥
::अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥
घरेर वस्त्र मामुली हिँडेर आज
धरेर वस्त्र मामुली हिँडेर आज पैदल ।
::राख सारथि प्रशस्त अश्व औ दल ॥
::सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥
म वन्य मार्गको विहार चारु शीतल ।
लिन्छु वन्य मार्गको विहार चारु शीतल ।
::शान्त ठाउँमा 'म छु' भनेर खल्बल ॥”
::नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥"
{{pcn|(२४)}}
{{pcn|(२४)}}


यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
::घरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
::धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माघपोसमा अनङ्ग झैं मनोहर ।
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर ।
::साथ हास्यको सँगी रमाइलो चर ॥
::लिएर साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो पिए यान त्यो घुमेर सूत त्यो पर ।
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर ।
{{pcn|(२५)}}
{{pcn|(२५)}}


हराभरा अरण्यमा चरा टिपेर आँक्रा
हराभरा अरण्यमा चरा टिपेर आँकुरा
::घुराधुरा रँगीन-पढ्ख-फर्फर
::कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर
जरा भिजीहरा ४40 किक सित त
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा ।
::हँदाुमर दह करै हुँदा ॥
::झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥
पुरानु पड्ख पत्र झै जमीनमा गिराउँदा ।
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा ।
::महीप कीर्ति गानमा थिए चिर्बिराउँदा ॥
::महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


</poem>}}
</poem>}}

Latest revision as of 19:05, 4 March 2025

This page has been proofread

त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥
कलङ्कबाट पापको मलाई जो उडी पर ।"
(२२)

विनीत प्रार्थना दुवै मिलेर गर्दछन्‌ त्यहाँ ।
"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥
समान रश्मिका सदा चढेर कीर्ति टाकुरा ।
सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥
महर्षि कण्व पाल्नु‍भो सुदूर सोमतीर्थमा ।
दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥"
(२३)

यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी ।
अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥
धरेर वस्त्र मामुली हिँडेर आज पैदल ।
सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥
म लिन्छु वन्य मार्गको विहार चारु शीतल ।
नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥"
(२४)

यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर ।
लिएर साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर ।
(२५)

हराभरा अरण्यमा चरा टिपेर आँकुरा ।
कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा ।
झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥
(२६)