Page:Bhikari.pdf/52: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>'''जिन्दगीको मौसम'''</big> <poem> जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत । बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद ॥ अनन्त ठूलो सागरबाट घुमी घुमी मौसम आयो । खूब फुल्दछ दिलको माटो वर्षाले गा..." |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''जिन्दगीको मौसम'''}}}} | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
जिन्दगीको मौसम रहँदै | जिन्दगीको मौसम रहँदै | ||
खन खन दिलको खेत । | :::खन खन दिलको खेत । | ||
बाँझो | बाँझो नरहोस् पानी पर्दै | ||
:::चेतनजल शुद्ध, सफेद ॥ | |||
अनन्त ठूलो सागरबाट | अनन्त ठूलो सागरबाट | ||
:::घुमि-घुमि मौसम आयो । | |||
खूर फुल्दछ दिलको माटो | |||
वर्षाले गान सुनायो ॥ | :::वर्षाले गान सुनायो ॥ | ||
इन्द्रिय | इन्द्रिय गोरु शरीर हलोमा | ||
बाँधी बाँधी खन खन खेत । | :::बाँधी-बाँधी खन खन खेत । | ||
बीउ छन् जगमा कर्म हजारौं | |||
रोप फुलाऊ लह लह खेत ॥ | :::रोप, फुलाऊ लह लह खेत ॥ | ||
जिन्दगीको मौसम रहँदै | जिन्दगीको मौसम रहँदै | ||
खन खन रोप फुलाऊ । | :::खन खन, रोप फुलाऊ । | ||
पर्खन्न | पर्खन्न कसैकन काल निठुरी | ||
हाय यसै ननिदाऊ ॥ | :::हाय ! यसै ननिदाऊ ॥ | ||
रोप रोप सब | रोप रोप यी बीउ सब अहिले | ||
अन्न फलोस् पछिलाई । | :::अन्न फलोस् पछिलाई । | ||
नरुनु पछाडि | नरुनु पछाडि, आउँछ जहिले | ||
हिउँद कडा तिमीलाई ॥ | :::हिउँद कडा तिमीलाई ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} |
Latest revision as of 15:47, 25 May 2025
This page has been validated
जिन्दगीको मौसम
जिन्दगीको मौसम रहँदै
खन खन दिलको खेत ।
बाँझो नरहोस् पानी पर्दै
चेतनजल शुद्ध, सफेद ॥
अनन्त ठूलो सागरबाट
घुमि-घुमि मौसम आयो ।
खूर फुल्दछ दिलको माटो
वर्षाले गान सुनायो ॥
इन्द्रिय गोरु शरीर हलोमा
बाँधी-बाँधी खन खन खेत ।
बीउ छन् जगमा कर्म हजारौं
रोप, फुलाऊ लह लह खेत ॥
जिन्दगीको मौसम रहँदै
खन खन, रोप फुलाऊ ।
पर्खन्न कसैकन काल निठुरी
हाय ! यसै ननिदाऊ ॥
रोप रोप यी बीउ सब अहिले
अन्न फलोस् पछिलाई ।
नरुनु पछाडि, आउँछ जहिले
हिउँद कडा तिमीलाई ॥