Page:Bhikari.pdf/38: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> ९ आनन्दको एक कुटी छ झोपडी पुगिन्छ त्यस्मा शिर शैलको चढी। समीरको खेल खुला वीपरि अनन्त आकाश निलो शिरोपरि। १० अलग्ग, साधा र अनन्त बीचमा छ एक्लो, निर्झरको नजीकमा। यस्माथि तारा..." |
|||
(5 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | <poem> | ||
९ | {{pcn|९}} | ||
आनन्दको एक कुटी छ झोपडी | आनन्दको एक कुटी छ झोपडी | ||
:::पुगिन्छ त्यस्मा शिर शैलको चढी। | |||
समीरको खेल खुला वीपरि | समीरको खेल खुला वीपरि | ||
:::अनन्त आकाश निलो शिरोपरि। | |||
१० | {{pcn|१०}} | ||
अलग्ग, साधा र अनन्त बीचमा | अलग्ग, साधा र अनन्त बीचमा | ||
:::छ एक्लो, निर्झरको नजीकमा । | |||
यस्माथि ताराहरु झल्मलाउँछन् | यस्माथि ताराहरु झल्मलाउँछन् | ||
:::शशी हँसीली यसमा उदाउँछिन् ॥ | |||
११ | {{pcn|११}} | ||
सन्ध्या यसलाइ सुन्दर | प्रभात, सन्ध्या यसलाइ सुन्दर | ||
:::पहाड, यी खेत बडा मनोहर । | |||
आनन्दमा बस्दछु न्यानु घाममा | आनन्दमा बस्दछु न्यानु घाममा | ||
:::अनन्त मिल्दछ अन्धकारमा ॥ | |||
१२ | {{pcn|१२}} | ||
विमान खासा मनको लिईकन | |||
:::म चन्द्र, तारा, पृथिवी घुमीकन । | |||
विहारको मोज लुटी लुटीकन | विहारको मोज लुटी लुटीकन | ||
:::फर्कन्छु फेरी उहि रम्य आँगन ॥ | |||
१३ | {{pcn|१३}} | ||
पाई हँसीलो अलमस्त यौवन | पाई हँसीलो अलमस्त यौवन | ||
:::छाती फुकाई, जलका ठुला कण ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:24, 25 May 2025
This page has been validated
९
आनन्दको एक कुटी छ झोपडी
पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
अनन्त आकाश निलो शिरोपरि।
१०
अलग्ग, साधा र अनन्त बीचमा
छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
शशी हँसीली यसमा उदाउँछिन् ॥
११
प्रभात, सन्ध्या यसलाइ सुन्दर
पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
अनन्त मिल्दछ अन्धकारमा ॥
१२
विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन ॥
१३
पाई हँसीलो अलमस्त यौवन
छाती फुकाई, जलका ठुला कण ॥