Page:Bhikari.pdf/36: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>'''गरीब'''</big> <poem> १ गरीब भन्छौ? सुखको म झैं धनी मिल्दैन संसारभरी कतै पनि। विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम। २ प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी।..." |
|||
(6 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''गरीब'''}}}} | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
१ | {{pcn|१}} | ||
गरीब भन्छौ? सुखको म झैं धनी | गरीब भन्छौ ? सुखको म झैं धनी | ||
:::मिल्दैन संसारभरी कतै पनि । | |||
विलासको लालस-दास छैनँ म | विलासको लालस-दास छैनँ म | ||
:::मीठो छ मेरो रसिलो परिश्रम ॥ | |||
२ | {{pcn|२}} | ||
प्रयासको पत्थरमा नदीसरि | प्रयासको पत्थरमा नदीसरि | ||
:::बहन्छु हाँसी म तरङ्गले भरी । | |||
म पोखरी झैं उहि ठाउँ जम्दिनँ | म पोखरी झैं उहि ठाउँ जम्दिनँ | ||
:::छ शुद्ध यो जीवनको सबै कण ॥ | |||
३ | {{pcn|३}} | ||
निधार मेरो पसिना-जडाउ छ | निधार मेरो पसिना-जडाउ छ | ||
:::मोती तिनैको अनमोल भाउ छ ॥ | |||
छ शान्तिको सुन्दर दीप वासमा | छ शान्तिको सुन्दर दीप वासमा | ||
:::पीयूषको स्वाद छ गाँसगाँसमा ॥ | |||
४ | {{pcn|४}} | ||
छ भोक मीठो, रसिलो प्यास | छ भोक मीठो, रसिलो प्यास | ||
:::छ अन्तमा व्यञ्जनको सुवास ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 12:22, 25 May 2025
This page has been validated
गरीब
१
गरीब भन्छौ ? सुखको म झैं धनी
मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम ॥
२
प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण ॥
३
निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ ॥
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा ॥
४
छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास ॥