Jump to content

Page:Bhikari.pdf/34: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ४ टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन् यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनै यस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दर हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छु..."
 
Lalu (talk | contribs)
 
(42 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन्
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनै
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै
यस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दर
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा।।
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥


{{pcn|}}
माटोभित्र जरा छ जाल गहिरो प्यूँछन् धराको रस
माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भावझैँ सुन्दर
माथी बढ्दछ फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर
माटैभित्र जरा छ हामिहरुको फुल्छौं उँचाई लिई
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खूश्बू र सौन्दर्य छ।
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥


{{pcn|}}
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी ...
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसमा भावना।
मिल्छन् फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥


{{pcn|}}
यस्का पात बिचारमैं बहुल छन्, वैलाउँछन्, आउँछन्
यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्,, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 12:19, 25 May 2025

This page has been validated


टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥


माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥


केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन् फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥


यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।