Jump to content

Page:Shakuntala.pdf/82: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
{{pcn|'''(सग्धरा)'''}}
{{pcn|'''(स्रग्धरा)'''}}
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी।
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
::बढथिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रज़ी॥
::बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सड़ी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी।
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
::रही रद्दी अनेकों मृदु लयहरुमा बद्दछिन् चित्त-गड़ी॥
::रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
{{pcn|(५३)}}
{{pcn|(५३)}}


ढद्दी ढही तरङ्गी रँगरँगहरुका खेलमा चित्त बड़गी।
ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
::उल्लङ्घी ती कहीले जनकवचन नै जो छ कीडाप्रसङ्गी
::उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी।
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
::रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बद्दछिन् चित्तचङ्गी ।
::रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
{{pcn|(५४)}}
{{pcn|(५४)}}


भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र।
भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
::त्यस्ती मीठी उज्याली विहगशिशुसेंगे दाँजिंदा आज भित्र।
::त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
::भल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
::झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
{{pcn|(५५)}}
{{pcn|(५५)}}
</poem>}}
</poem>}}

Latest revision as of 18:10, 1 March 2025

This page has been proofread

(स्रग्धरा)
नाच्दी कुद्दी उज्याली चपल मधुर छन् बोल तोते तरङ्गी ।
बढ्थिन् ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी ॥
सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उमङ्गी ।
रङ्गी रङ्गी अनेकौं मृदु लयहरुमा बग्दछिन् चित्त-गङ्गी ॥
(५३)

ढङ्गी ढङ्गी तरङ्गी रँगरँगहरुका खेलमा चित्त बङ्गी ।
उल्लङ्घी ती कहीले जनकवचन नै जो छ क्रीडाप्रसङ्गी ॥
इन्द्रेणी रङ्ग-भङ्गी लहडहरुविषे खोज्नकी स्वादुसङ्गी ।
रङ्गीचङ्गी विहङ्गीसरि दिनदिन नै बढ्दछिन् चित्तचङ्गी ।
(५४)

भाषा तोते छ मेरो अधखिल अधरा अन्धकारै छ भित्र ।
त्यस्ती मीठी उज्याली विहगशिशुसँगै दाँजिँदा आज भित्र ।
जो जो लेखें सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र ।
झल्का पाए उज्यालो नजर दुइ त्यसै चिम्लिनोस् भूलभित्र ॥
(५५)