Jump to content

Page:Shakuntala.pdf/77: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
विश्वासको मृदुलता जुन हो मुना कें।
विश्वासको मृदुलता जुन हो मुना झैं ।
::जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
::जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आधिहरुबाट, ढलेर जाँदा ।
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा ।
::ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
::ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}


आधारदार सुकुमार विचारधारा:।
आधारदार सुकुमार विचारधारा।
::सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
::सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
::आनन्द के मधुर ज्योति लिने विचित्र ॥।
::आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥।
{{pcn|(२३)}}
{{pcn|(२३)}}


आनन्दको मधुर ज्ञान अनन्त निल्ने।
आनन्दको मधुर ज्ञान अनन्त निल्ने ।
::जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
::जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली।
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली ।
::जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
::जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


आँखा अनन्तसित गर्छ कुरा चमक्क।
आँखा अनन्तसित गर्छ कुरा चमक्क ।
::धष्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
::धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द।
बन्छन् कथा सरसतासित चारु छन्द ।
::ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
::ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा।
जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
::त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
::त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
फल्किन्छ त्यो प्रगतिमा सुरगुह्य भल्ल
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल
::जो भावमा विवुध छन्, शिशु छन् त्यहीं ने
::जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै
{{pcn|(२६)}}
{{pcn|(२६)}}


पाऊँ म त्यो मधुरता यदि आज थोर।
पाऊँ म त्यो मधुरता यदि आज थोर ।
::बन्थें परी, विबुध, स्वर्ग नलाद बेर ॥
::बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
::विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
::विश्वाससाथ सब विश्व उ राज गर्छे ॥

Latest revision as of 17:02, 1 March 2025

This page has been proofread

विश्वासको मृदुलता जुन हो मुना झैं ।
जो नित्य हुन्छ हरियो सुरबागभित्र ॥
खस्दैन आँधिहरुबाट, ढलेर जाँदा ।
ठूला महीरूह, यिनीसँग त्यो छ भित्र ॥
(२२)

आधारदार सुकुमार विचारधारा।
सौन्दर्यसारसित लिन्छ अडान दिव्य ॥
देखेर मूर्ति प्रभुका सब रूपभित्र ।
आनन्द झैं मधुर ज्योति लिने विचित्र ॥।
(२३)

आनन्दको मधुर ज्ञान अनन्त निल्ने ।
जो हुन्छ साधु, ऋषिमा सहजै नमिल्ने ॥
पृथ्वी समस्तकन हाल्दछ दिव्य जाली ।
जादूसमान मृदु गुह्य प्रभा निकाली ॥
(२४)

आँखा अनन्तसित गर्छ कुरा चमक्क ।
धप्किन्छ दीप दिलमा क्षणमै धपक्क ॥
बन्छन् कथा सरसतासित चारु छन्द ।
ती शान्त शुद्ध मुटुमा लयदार गन्ध ॥
(२५)

जो व्यास हुन् शिशु थिए शिशुलाइ सारा ।
त्यो दिव्य भाव सब हो शिशु चारु धारा ॥।
झल्किन्छ त्यो प्रगतिमा सुरगुह्य झल्ल ।
जो भावमा विवुध छन्, शिशु छन् त्यहीं नै ॥
(२६)

पाऊँ म त्यो मधुरता यदि आज थोर ।
बन्थें परी, विवुध, स्वर्ग नलाई बेर ॥
जो कल्पना छ खँदिलो प्रकृतिप्रभाकी ।
विश्वाससाथ सब विश्व उ राज गर्छे ॥
(२७)