Page:Shakuntala.pdf/76: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
पन्ना छ पल्लव जहाँ, जब बन्छ | पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती । | ||
::मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥ | ::मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥ | ||
भाषा | भाषा बुझिन्छ खगको अनि नाटकीय । | ||
::त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥ | ::त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
जो पात एक महलैसरि दिव्य | जो पात एक महलैसरि दिव्य ठानी । | ||
::बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥ | ::बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥ | ||
नानी जहाँ जलदले छ चमक्क | नानी जहाँ जलदले छ चमक्क चारु । | ||
::आनन्दका महल हुन् शिशु नै फुलेका | ::आनन्दका महल हुन् शिशु नै फुलेका ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
छन् प्रौढभाव उनका मनमा मुना झैं । | |||
::स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥ | ::स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥ | ||
ती रङ्ग रङ्गहरुमा दुनियाँ | ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर । | ||
::बिग्रिन्छ फेरि नवता लिन चारु | ::बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त । | बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त । | ||
::खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥ | ::खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥ | ||
संवादबीच दिल शैशवको छ | संवादबीच दिल शैशवको छ मस्त । | ||
::अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥ | ::अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
देखेर ऐक्य सब रूप र रङ्गभित्र | देखेर ऐक्य सब रूप र रङ्गभित्र । | ||
::जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥ | ::जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥ | ||
मीठोपनासँग समाउँछ भित्र छाती । | मीठोपनासँग समाउँछ भित्र छाती । | ||
::त्यो भाव लग्छ | ::त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
निर्जीव छैन तटनेर शिला सलक्क । | निर्जीव छैन तटनेर शिला सलक्क । | ||
::जो हुन्छ चारु लहरी जलको | ::जो हुन्छ चारु लहरी जलको झलक्क ॥ | ||
त्यो गर्छ भाषण मनोहर | त्यो गर्छ भाषण मनोहर कल्कलाई । | ||
::आनन्दको मुटुसितै लय नै मिलाई ॥ | ::आनन्दको मुटुसितै लय नै मिलाई ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:33, 1 March 2025
पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
(१६)
जो पात एक महलैसरि दिव्य ठानी ।
बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु ।
आनन्दका महल हुन् शिशु नै फुलेका ॥
(१७)
छन् प्रौढभाव उनका मनमा मुना झैं ।
स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
(१८)
बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त ।
अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
(१९)
देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
(२०)
निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको झलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
आनन्दको मुटुसितै लय नै मिलाई ॥
(२१)